Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


हतियारसहित तीन पक्राउ

कैलाली । कैलालीमा सशस्त्र प्रहरीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । कैलारी गाउँपालिका–५ छोटकी पलियाबाट सशस्त्र प्रहरीले तीन जनालाई हतियारसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरीको गस्ती टोलीले आज

संसद बैठक बस्नुअघि माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच छलफल

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथि छलफल हुनु अघि सत्ता गठबन्धनमा आवद्व दुई दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का

प्रधानन्यायाधीश राणाको महाअभियोग प्रस्ताबविरुद्ध संवैधानिक ईजलासमा रिट दर्ता

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको महाअभियोग प्रस्ताबविरुद्ध संवैधानिक ईजलासमा रिट दर्ता भएको छ । प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग प्रस्ताब फिर्ता गर्न र उहाँलाई तत्काल पुनर्वाहाली गर्न माग गर्दै संवैधानिक ईजलासमा

लिभरपुलको सानदार जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा बुधबार राति लिभरपुलले लिड्स युनाईटेडमाथि शानदार जित निकालेको छ । लिभरपुलले घरेलु मैदानमा लिड्स युनाइटेडमाथि ६–० को शानदार जित निकालेको हो । लिभरपुलका लागि

भारतीय कम्पनी सतलजले अरुण तेस्रो आयोजनाका लागि जुटायो लगानी

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजना बनाइरहेको भारतीय कम्पनी सतलजले आयोजनाका लागि १ खर्ब रुपैयाँको लगानी जुटाएको छ । एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनीले गत मंगलबार भारत र नेपालका विभिन्न

लोक गायक तथा कलाकार जयनन्द लामाको आज अन्तिम संस्कार गरिँदै

काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको आज बिहीबार अन्तिम संस्कार गरिँदैछ । बुधबार बिहान निधन भएका लामाको आज स्वयंभुमा बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । १३ औं अर्थात् अन्तिम चरणको खेलअन्तर्गत आज दुई खेलहरु हुन लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने

श्रम बजार व्यवस्थित गर्न श्रममन्त्री श्रेष्ठद्वारा ६ वटा कार्यदल गठन

यस्तै, श्रम प्रशासनको विद्यमान अवस्थाको अध्ययन तथा पुनरावलोकनका लागि श्रम ऐन, नियमावली संशोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशकको संयोजकत्वमा पाँच सदस्यीय मस्यौदा कार्यदल गठन गरिएको छ ।

सामसङ्गको एस ट्वान्टी टु सिरिज नेपाली बजार, कति पर्छ मूल्य ?

कम्पनीले एक कार्यक्रम गरी ग्यालेक्सी एस ट्वान्टी टु अल्ट्रा, ग्यालेक्सी एस ट्वान्टी टु प्लस र ग्यालेक्सी एस ट्वान्टी टु मोबाइलहरू बिक्री थालेको जानकारी गराएको हो ।

३ सय १२ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

कुल ८ हजार ६ सय ९३ जनामा परीक्षण गर्दा ३ सय १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।