काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । कलाकार लामाको बुधबार बिहान निधन भएको कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी
काठमाडौं । एनएमबि बैंकले युवालाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता ‘NMB You-Wah! Digi Savings’ सार्वजनिक गरेको छ । यो खाता १८ देखि ४० वर्ष उमेर समूहका
काठमाडौं । अमेरिकाले रुस विरुद्ध नयाँ नाकाबन्दीको घोषणा गरेको छ । युक्रेनबाट छुट्टिन खोजेका दुई वटा प्रान्तलाई रुसले स्वतन्त्र देशको मान्यता दिंदै तिनीहरुको सुरक्षाका लागि भन्दै सेना पठाएको प्रतिक्रिया स्वरुप
काठमाडौं । सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रुपमा रहेका नेपाली महिलालाई स्वदेश आएर पुनः फर्कन पाउने व्यवस्था गरेकोछ । श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै रोजगारी गुम्ने
त्यस्तैगरी धेरै लामो समयसीमा रहेको डेटा प्याक प्रयोग गर्न चाहने ग्राहकले ३० दिनको समयसीमा रहेको दैनिक १ जीबी डेटा प्याक करसहित ५ सय ९९ रुपैयाँमा सुचारु गर्न सक्छन् । यो
पराजित भएसँगै नेपालको दोस्रोपटक विश्वकप खेल्ने सपना अधुरो भएको छ । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–ट्वान्टी विश्वकप खेलेको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको विभागीय डर्बी भिडन्त १–१ गोलको बराबरीमा सकिएको हो । रोमान्चक बनेको खेलमा सुरुआती अग्रता भने पुलिसले बनाएको थियो ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी जितेन्द्रजङ्ग केसीले फागुन २६ बाट अधिवेशन सुरु हुने गरि प्रदेश प्रमुखको कार्यालयबाट पत्र प्राप्त भएको जानकारी दिनुभयो । गण्डकीमा असोज ५ गते बजेट अधिवेशन अत्य भएको
खाडी लगायत मुलुकमा नेपाली महिलालाई घरेलु कामदारका रूपमा जान प्रतिबन्ध लगाएका कारण वर्षौंदेखि ती देशमा काम गरिरहेका महिलाले रोजगारी गुम्ने डरका कारण बिदामा घर आउन पाएका थिएनन् ।
उसका लागि मोहम्मद वसीमले सर्वाधिक ७० रन जोड्दा, भ्रित्य अरविन्दले ४६, मोहम्मद उस्मानले १७, जवार फरिदले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।