एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा च्यासल युथ क्लब र सातदोबाटो युथ क्लबले भिड्दा सोही समय दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लब आमनेसामने हुनेछन् ।
काठमाडौं । बेलायतमा भ्यालेनटाइन डे मनाउन जाँदा रेष्टुरेन्टमा बिल नतिरेर भागेका एक जोडीलाई रेष्टुरेन्ट मालिकले फेसबुक मार्फत आफ्नो पैसा उठाएका छन् । त्यो जोडी बेलायतको उत्तरी योर्कशायर स्थित ‘द मिल’
थापाले एमसीसीको पक्षमा मतदान नगर्ने दलहरू सरकारमा बसिरहन नमिल्ने पनि बताउनुभयो । उहाँले पक्ष र विपक्षमा उभिएर आफू राष्ट्रवादी र अर्कोलाई राष्ट्रघातीको आरोप लगाइसकेपछि एउटै गठबन्धनमा बस्न नसुहाउने जिकिर गर्नुभयो
दुई देशबीचको जारी संघर्षका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुग्नसक्ने अनुमान गरिएको छ । प्राकृतिक ग्यासको सबैभन्दा ठूलो उत्पादक रुस साउदी अरेबियापछि विश्वको दोस्रो ठूलो तेल निर्यात गर्ने
स्थायी रूपमा पानी ल्याउनका लागि पुरिएकै अवस्थामा रहेकालाई पुनर्निर्माण गर्ने वा नयाँ बनाउने भन्ने अध्ययन प्रतिवेदन अझै आउन बाँकी नै छ । यसरी हेर्दा कहिले स्थायी किसिमले पानी ल्याउन सकिन्छ
नेपाल ओमान, फिलिपिन्स र क्यानडालाई पराजित गरेर समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्दा युएई समूह ‘ए’ को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो ।
एमसीसी संसदमा पेश भइसकेका कारण यो संसदको विशेषाधिकारमा पर्ने तर्क गर्दै दरपीठ गरिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।
ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा १२ वर्षीया बालिका बलात्कारको अभियोगमा प्रहरीले दोलखा मैलुङ गाउँपालिका–४ घर भई ललितपुर बस्ने १९ वर्षीय अमिर गुरूङलाई सोमबार दिउँसो पक्राउ गरेको छ ।
बाक्लो असिना पानीका कारण केही जनावर र तरकारी तथा फलफूलसहित बालीनाली नष्ट हुँदा ११ करोड रुपैयाँको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ ।
काठमाडौं । पश्चिमा देशहरुलाई थप तनाव दिनेगरी रूसले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गरेका दुई वटा क्षेत्रलाई मान्यता दिएको छ । गएराती टेलिभिजनबाट सन्देश दिँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा