विकासका लागि ल्याइएको परियोजना भएकाले र पहिल्यैदेखि सरकारमा संलग्न पनि रहेकाले समर्थन गर्ने निर्णय भएको उहाँको भनाइ छ ।
‘अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको छ। उनीहरूले कैयन् षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं’, उहाँले थप्नुभयाे
२८ वर्षीया लक्ष्मी बस्नेत तामाङलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा बलेफी गाउँपालिका–१ ठाटिकुना बनकालीका ३२ वर्षीय जीवन तामाङ पक्राउ परेका हुन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो
ब्यूरोबाट खटिएका प्रहरी निरीक्षकको टोलीले सिंहले चलाएको मोटरसाइकल चेकजाँच गर्दा उक्त परिमाणको ब्राउन सुगर र डिजिटल तराजु समेत बरामद गरेको हो ।
काठमाडौं । साताको चौथो दिन आज बुधबार बजारमा सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको
यसअघि २०७६ पुस ४ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली खुमलटार पुगेपछि प्रचण्डले सरकारबाट बाहिरिने निर्णय गरेका थिए । पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै प्रचण्ड र माधवकुमार नेपालले
काठमाडौं । भारतमा गत थप २४ घण्टामा १३ हजार २ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । सोही अवधिमा थप ७६ लाख ९९ हजार ६ सय २३ जना कोरोना
‘सरकारबाट बाहिरिने विषयमा छलपल भएको छ,’ स्रोतले भन्यो, ‘परिस्थिति जस्तोसुकै आउने र जतिखेर जे पनि हुनसक्ने भएकाले मन्त्रीहरूलाई तयारी अवस्थामा रहन भनिएको छ ।’
काठमाडौं । नेपाल भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आजदेखि काठमाडौंमा सुरू हुँदैछ । विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न बैठक बस्न लागेको हो ।
इलाम । इलाममा एशियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेको साना शहरी खानेपानी आयोजनाको ९० प्रतिशत काम पुरा भएको छ । आगामी चैत महिनाभित्र उपभोक्ताका घर/घरमा पानी झार्ने गरि काम भइरहेको