Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


कम्फर्टेबल सरकारको अवधि सकियो : नेता अधिकारी

प्रतिनिधिसभाको बैठक स्थगित भएपछि सञ्चारकर्मीहरूमाझ बोल्दै नेता अधिकारीले कम्फर्टेबल सरकारको अवधि सकिएको बताउनुभएको हो ।

एमाले अध्यक्ष ओली आन्तरिक छलफलमा, लगत्तै कांग्रेससँग छलफल हुने

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) एमसीसीको विपक्षमा मतदान गर्ने भएपछि कांग्रेस महामन्त्री गगन थापाले सत्तामा बसिरहन नमिल्ने बताउँदै आउनुभएको छ ।

सत्ता गठबन्धन भत्कनुपर्छ : योगेश भट्टराई

बिहीबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले गठबन्धन छिट्टै भत्किनुपर्ने बताउनुभयो ।

बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास र पानीको फोहोरा प्रहार

प्रदर्शनकारीले प्रहरीको निषेधित क्षेत्र तोड्ने प्रयास गर्दै प्रहरीलाई ढुंगा प्रहार गरेपछि आन्दोलनमा झडप भएको हो । झडप हुन थाललेसँग प्रहरीले पानीको फोहोरा हान्ने र कयौं सेल अश्रुग्यास प्रहार गरेको छ

BREAKING :- प्रतिनिधिसभाकाे बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठक स्थगित गरिएको छ । संसद भवनमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बिहीबारको प्रतिनिधिसभा बैठक स्थगित गर्ने निर्णय गरेको हो । संघीय संसद सचिवालयले प्रतिनिधिसभाको बैठक

एमसीसीविरुद्ध आन्दोलनरत विद्यार्थी नेतालाई गृहमन्त्री खाँणको फोन, संयमित रहन आग्रह

काठमाडौं । एमसीसीविरुद्ध आन्दोलनमा रहेका सत्ताघटकका विद्यार्थी नेताहरुलाई गृहमन्त्री बालकृष्ण खाँणले फोन गरी संयमित रहन आग्रह गर्नुभएको छ । बिहीबार सत्ता गठबन्धनमा आबद्ध दलका विद्यार्थी नेताहरुलाई टेलिफोन गरी संयमतापूर्वक आन्दोलन

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहलबीच एमसीसीबारे छलफल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गर्नुभएको छ ।बिहिबार प्रतिनिधिसभामा एमसीसीबारे छलफल हुनु अघि दाहालले प्रधानमन्त्री देउवासंग भेटवार्ता गर्नुभएको हो । प्रधानमन्त्री देउवालाई भेट्नु

पर्वतमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । पर्वतको महाशिला गाँउपालिका–१ जमपुरमा बुधबार राति मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । भोक्सिङ–होश्राङदी सडकखण्ड अन्तर्गत जमपुरमा लु ४५ प १५५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ३४ बर्षीय

कांग्रेसका १६ जिल्लाका हुन बाँकी अधिवेशन फेरि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको १६ वटा जिल्लामा हुन बाँकी रहेको अधिवेशन फेरि स्थगित भएको छ । कांग्रेसले आज एक सूचना जारी गरी ती जिल्लाको अधिवेशन स्थगित गरेको हो । अब

एकैदिन २५ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य