भुर्तेलले ५३ बलमा अविजित ५५ रन बनाउँदा आरिफ शेखले २७ बलमा अविजित २१ रन जोडे । आशिफ शेख १८ बलमा १३ रन बनाएर जीशन मक्सूदको बलमा मोहम्मद नदीमबाट क्याचआउट भए
राष्ट्रिय मगर दिवसको अवसरमा फागुन १५ गते आइतबार नगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा भएको प्रमुख भुपराज अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ ।
थापाले भने, ‘सबै प्रबन्धमा कुराकानी गरौं । सदनमा आएर एमालेलाई छलफल गर्ने वातावरण बनाउन के गर्नुपर्ने हो सबै विकल्पमाथि छलफल गरौं भन्नुभयो प्रधानमन्त्रीले । आजै साँझ उहाँहरू दुईजनाको वार्ता हुन्छ
उसका लागि कप्तान जिशन मक्सूदले २१, नशिम खुसीले १४ तथा खलिमुल्लाहले अविजित १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
विहान ११ बजेदेखि माइतीघर–बानेश्वर सडकखण्ड पूर्णरूपमा अवरुद्ध थियो । प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीचको झडपले सडकखण्ड मात्र नभएर सडक आसपास व्यवसाय गर्नेहरूसमेत प्रत्यक्ष प्रभावित भएका थिए ।
काठमाडौं । सत्ता गठबन्धनमा सहभागी दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीलाई लिएर सरकार र सडक दुबैमा देखिएपछि गठबन्धन सरकार संकटमा परेको छ । बिहिबार प्रतिनिधि सभामा अमेरिकी
बिहीबार प्रतिनिधिसभाको बैठक बस्ने भनिए पनि सत्तारुढ नेपाली कांग्रेसले राजनीतिक सहमति र छलफलका लागि भन्दै बैठक स्थगित गर्न माग गरेको थियो । सोही बमोजिम सभामुखले भोलि दिउँसो १ बजेसम्मका लागि
रुसी सेनाले युक्रेनको राजधानी पसेर आक्रमण गर्न थालेसँगै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले हतियार राख्न चाहने नागरिकले राख्न पाउने गरी कानून जारी गर्ने बताउनुभएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
मंगलबार भएको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । जसको कारण नेपालको विश्वकप सपना सकिएको थियो । ओमान पनि नेपाललाई हराएर तेस्रो स्थान हासिल गर्ने योजनामा छ ।
दुई दलबीच अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) अनुमोदनको सन्दर्भमा छलफल हुनेछ । साथै एमालेको मागको सन्दर्भमा पनि छलफल हुने नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले जानकारी दिनुभयो ।