Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


युक्रेनी सेनाका कमाण्डरले भने– ‘पासपोर्ट ल्याएर भर्ति हुनू, उमेरकाे प्रतिबन्ध छैन’

युक्रेनको रक्षा मन्त्रालयको यो ट्वीले त्यहाँको अवस्था कस्तो छ भन्ने बयान गरिरहेको छ । रुसी सेनाको आक्रमणपछि युक्रेनबाट लाखौं मानिसले देश छोडिसकेका छन् ।

एमसीसीमा माओवादीको अडान कायमै,सत्ता गठबन्धनको बैठक राख्न आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रले अहिलेकै अवस्थामा एमसीसी पास नगर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको एमसीसीका विषयमा आन्तरिक छलफल पश्चात यस्तो निर्णय भएको हो । आज शुक्रबार बिहान नेकपा

सेनाले दिएको रगतले सुत्केरी बाँचिन्

बैतडी । नेपाली सेनाले दिएको रगतले बैतडीमा एक सुत्केरी मृत्यु हुनबाट जोगिएकी छिन् । जिल्ला अस्पताल बैतडीमा शल्यक्रिया गर्दा अत्यधिक रक्तश्राब भएकी सुर्नया गाउँपालिका–२ लिस्किटाकी २० वर्षीया सरस्वती पाण्डेलाई नेपाली

इलामको कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन

काठमाडौं । इलामको कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन गरिएको छ । चारै दिशाबाट अतिक्रमण गर्न थालेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको हो । नेपाल चिया विकास निगमको

ढोरपाटनमा दोस्रो शिकारयाम सुरू

बागलुङ । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो शिकारयाम सुरू भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि नौ वटा नाउर र सात

एक हजारले घट्यो सुनको मूल्य

काठमाडौं । साताको छैठौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक हजार

प्रचण्डको फोनपछि धनगढीको कार्यक्रम रद्द गरेर काठमाडौं फर्कंदै माधव नेपाल

काठमाडौं । कैलालीको धनगढीमा आयोजित पार्टी कार्यक्रमहरुमा सहभागी हुन बिहीबार त्यसतर्फ जानुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल त्यहाँको कार्यक्रम रद्द गरेर आज शुक्रबार काठमाडौं फर्कंदै हुनुहुन्छ । माओवादी केन्द्रका

नेपाली क्रिकेट टोली आज स्वदेश फर्कदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम आज शुक्रबार स्वदेश फर्कदै छ । ओमानमा आयोजना भएको आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए मा सहभागिता जनाएको नेपाली टोली आज

अर्घाखाँचीमा कैदी–बन्दीलाई अचार बनाउने तालिम

अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको कारागारमा विभिन्न कसुरमा सजाय भोग्दै आएका कैदी–बन्दीलाई अचार बनाउने तालिम दिइएको छ । कारागारका बन्दीलाई सीप सिकेर आत्मनिर्भर बनाउन ७ दिने तालिम दिएको घरेलु तथा

जसपाको आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आज शुक्रबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । एमसीसीसँगको सम्झौताका विषयमा निर्णय लिनका लागि (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज शुक्रबार