Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


एमसीसीमा वादविवाद होइन, संसदले निर्णय गर्नुपर्छ : सहमहामन्त्री आङ्देम्बे

नेपाली कांग्रेसको जिल्ला समितिले धनकुटामा आयोजना गरको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सहमहामन्त्री आङ्देम्बेले एमसीसीको विषयमा वादविवाद गर्नुभन्दा संसदलाई निर्णय गर्न दिनुपर्ने बताउनुभयो ।

ओलीको आरोपपछि एमसीसीलाई पत्र लेखेको डकुमेण्टहरू लिएर आउन खनालको चुनौती

उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै प्रतिगामी शक्तिहरूले एमसीसी चाहियो भनेर झलनाथ खनालले भनेको आरोप लगाइरहेको जिकिर गर्नुभयो ।

गठबन्धन तोड्ने कांग्रेसकाे अडानपछि माओवादी र समाजवादी लचक

उहाँहरूबीच सिंहदरवारस्थित नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो । अध्यक्ष नेपाल आफ्नो पार्टीका मन्त्रीहरू तथा उपलब्ध सांसदहरूसँग छलफल गरिरहेका बखत अध्यक्ष दाहाल पुग्नुभएको थियो ।

दाहाल र गौतमबीच खुमलटारमा भेटवार्ता

अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा राष्ट्रिय राजनीतिको बारेमा गम्भीर छलफल भएको उहाँका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

आईपीएलका १० टीमलाई दुई समूहमा विभाजन

सहभागी १० टिमले समान १४ लिग खेल खेल्नेछन् । प्रत्येक टिमले ५ टिमसँग दुई पटक खेल्नेछन् भने अन्य ४ टिमसँग एक पटक खेल्नेछन् । त्यसपछि चारवटा प्लेअफ खेलहरु हुनेछन् ।

सीमा नाकामा कोरोना संक्रमितको सङ्ख्या कम हुँदै

फागुन १ गते नमूना परीक्षण गरिएका ३६७ मध्ये आठ जनामा सङ्क्रमण देखिएको थियो भने फागुन १२ गते ३१७ जनामा एन्टिजेन परीक्षण गर्दा कसैलाई पनि सङ्क्रमण नदेखिएको शाखाले जनाएको छ ।

प्रधानमन्त्री देउवा र माओवादीका अध्यक्ष दाहालबीच भेटवार्ता जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता जारी छ । दाहाल प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको हो । अमेरिकी सहयोग संझौता,मिलेनियम

रुसविरुद्ध लड्न युक्रेनले बाँड्यो गोला बारुदसहितका १८ हजार बन्दुक

बिहीबार मात्र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सामान्य सैन्य परिचालनको आदेश दिएका थिए । सोही अनुरुप १८ देखि ६० वर्षसम्मका सबै पुरुष नागरिकलाई देश छाड्न प्रतिबन्ध लगाइएको राज्य सीमा सुरक्षा सेवाले

च्याम्पियन्स लिगको फाइनल रुसमा नगर्ने युइएफएको निर्णय

यस्तै बैठकमा युरोपभरबाट रसियालाई प्रतिस्पर्धाबाट प्रतिबन्ध लगाउन र रूसी राज्य–स्वामित्वको ऊर्जा कम्पनीसँगको प्रायोजन सम्झौता रद्द गर्न दवाव आएको विषय पनि उठेको थियो ।

रुसद्वारा बेलायती विमानमाथि प्रतिबन्ध

युक्रेनको आक्रमणको जवाफमा बेलायतले रुसी ध्वजबाहक एरोफ्लोटलाई बेलायतमा अवतरण गर्न रोकेसँगै रुसले बेलायतसँग जोडिएका विमानलाई हवाई क्षेत्र प्रवेशमा प्रतिबन्ध लगाएको हो ।