Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


संयुक्त राष्ट्रसङ्घ महासभामा परराष्ट्रमन्त्री– ‘महामारी रोकथामका लागि विश्वव्यापी खोप नै भरपर्दो माध्यम’

संयुक्त राष्ट्रसङ्घ महासभाका अध्यक्षले विश्वव्यापी खोप सम्बन्धमा आयोजना गर्नुभएको उच्च–स्तरीय बहसलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले महामारीको रोकथामका लागि विश्वव्यापी खोप नै भरपर्दो माध्यम भएको बताउनुभयो ।

लिटल फ्लावर प्रिमियर लिगको उपाधि सत्यवती एकेडेमीलाई

धनगढीस्थित प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले दिएको २ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा विद्याभुषणले १२ दशमलब १ ओभरमा ८९ रन मात्र बनाउन सक्यो ।

पाँच थान रेडपाण्डाको छालासहित तीन जना पक्राउ

पक्राउ परेका तीन जनालाई जिल्ला वन कार्यालयमा थप अनुसन्धान र कानुनी कारबाहीका लागि बुझाइने प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताउनुभयो ।

‘ए’ डिभिजन लिग : मनाङ र आर्मी बराबरीमा रोकिए, एनआरटीमाथि पुलिसको ३–१ को जित

अन्तिम लिग खेलमा मनाङसँग १–१ गोलको बराबरी खेलेपछि आर्मीले दोस्रो स्थान पक्का गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा मनाङका कप्तान अन्जन विष्टले गोल गर्दै अग्रता दिलाएका थिए

सबा आजादसँग विवाह बन्धनमा बाँधिदै ऋतिक !

ऋतिक र सबाको प्रेम सम्बन्ध ट्वीटरबाट सुरु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनीहरू दुई/तीन महिनादेखि डेट गरिरहेका छन् ।

१ सय ५५ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट ११ हजार ९ सय ३४ जनाको मृत्यु भएको छ ।

भोलिका प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक

अमेरिकाले एमसीसी परियोजना अनुमोदन गर्न सोमबारसम्मको समयसीमा दिएको अवस्थामा भोलि नै एमसीसी सम्झौता अनुमोदन हुनसक्ने देखिएको छ ।

दिल्लीमा लगाइएका सबै प्रतिबन्ध हट्ने

मास्क लगाउन अनिवार्य बाहेक कोरोनाकालीन सबै प्रतिबन्धबाट दिल्लीका नागरिकले उन्मुक्ति पाउने छन् । मास्क नलगाउने मानिसलाई गर्दै आइएको २ हजार जरिवानालाई घटाएर ५ सयमा झारिएको छ ।

एमसीसी पारित गराउन साथ नदिए तत्काल छाड्न प्रचण्डलाई बाबुरामको आग्रह

एमसीसी मुलुकको समृद्धि र विकासका लागि पनि नेपालले पारित गरेर जानुपर्ने भट्टराईको तर्क थियो । उहाँले एमसीसी पारित नभए नेपाल चीन, भारत र अमेरिकाको भूराजनीतिक चपेटामा पर्ने खतरासमेत औल्याउनुभयो ।

सर्वोच्च अदालतमा बसेका केही न्यायाधीश एमालेलाई सिध्याउन खुलेर लागेको एमाले अध्यक्ष ओलीको टिप्पणी

एमालेलाई व्यक्ति चोलेन्द्र शमसेर वा अरु कुनै न्यायाधीशसँग सरोकार नरहेको समेत उहाँले प्रष्ट पार्नुभयो । बार एशोसियसनका केही पदाधिकारी र वकिलहरुले तिघ्रा ठटाएका भरमा न्यायाधीश इजलासमा बस्ने र नबस्ने निर्णय