Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


पल शाहलाई प्रहरीले लियो नियन्त्रणमा

काठमाडौं । अभिनेता पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफैं पुगेपछि अभिनेता शाहलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ

आजै प्रहरीसामु आफैं उपस्थित हुने पल शाह

काठमाडौं । अभिनेता पल शाहले आज प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सो घोषणा गरेका हुन् । नाबालिग गायिकाले ११ फागुनमा जबरजस्ती

छिट्टै सरकार र गठबन्धनको छिनोफानो हुन्छ : पाण्डे

कैलाली । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेले छिट्टै सरकार र गठबन्धनको छिनोफानो हुने बताउनुभएको छ । एमालेले धनगढीमा आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुुखीकरण

सत्ता गठबन्धनको बैठक सकियो

काठमाडौं । एमसीसीको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनमा सहभागी दलहरुको बैठक सकिएको छ । प्रधामन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्ता गठबन्धन पनि नभत्किने र एमसीसी पनि पासगर्ने विषयमा छलफल

कांग्रेस कैलालीको जिल्ला अधिवेशन आज हुँदै

कैलाली । नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन आज आइतबार हुँदैछ । पार्टीको नयाँ नेतृत्वका लागि ३ जनाले प्यानलसहित उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार पूर्व–उपसभापति नारायणदत्त भट्ट, अहिलेका जिल्ला

भोलिका लागि बोलाईएको बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । फागुन १६ गतेका लागि बोलाईएको बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बागमती प्रदेशका सभामुखले विशेष कारण देखाउँदै बैठक स्थगित गरेको प्रदेश सभा सचिवालयका सूचना

आगामी भदौ १० गते ‘पानीफोटो’ चलचित्र सार्वजनिक हुँदै

काठमाडौं । आगामी भदौ १० गते ‘पानीफोटो’ नामक चलचित्र सार्वजनिक हुने भएको छ । अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन गरेको सो चलचित्र ‘पानीफोटो’ ले २०७९ सालको भद्र १० अर्थात सन्

युक्रेनमा भीषण संघर्ष जारी,संघर्षलाई तीव्र बनाउन रुसको आदेश

काठमाडौं । रुसले युक्रेनमा आक्रमण गरेको चौथो दिन पनि भीषण संघर्ष जारी छ । शुक्रबारदेखि रुसी सेना राजधानी किभमा प्रवेश गरेको छ भने युक्रेनी सेनाले पनि प्रतिरोध जारी राखेको छ

बझाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं । बझाङको बुङगल नगरपालिका ३ जुगेपानीमा शनिबार साँझ ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । बिजगाडाबाट रमलेकतर्फ जाँदै गरेको से १

रुस र युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजार प्रभावित, नेपाल आउने सामान बाटोमै रोकियो

काठमाडौं । रुसले युक्रेनमा आक्रमण गरेपछि यतिबेला विश्व बजारमा तेल, सुनचाँदी लगायतको मूल्य उकालो लाग्न थालेको छ । नेपालको समेत आयातकर्ता यी देशबीच बढ्दो द्धन्द्धका कारण खाने तेलदेखि सुनचाँदी, कस्मेटिक्स