Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


देशका केही स्थानमा मेघ गर्जन-चट्याङ्ग हावाहुरी र वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । आज आइतबार बिहान सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश सामान्य बदली लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली

बन्दीपुरमा केबलकारको टावर जडान सुरु

काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको बन्दीपुर केबलकारको टावर जडानको काम सुरु भएको छ । पछिल्लो समय पूर्वाधार निर्माणलाई तीव्रता दिइरहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले अहिले

निकृष्ट बाल श्रम बागमती प्रदेशमा बढी

काठमाडौं । नेपालमा हुने बाल श्रममध्ये निकृष्ट प्रकारको बाल श्रम आर्थिक क्रियाकलाप बढी हुने तराई तथा सहरी क्षेत्रमा बढी देखिएको छ । पछिल्लो १० वर्षमा बाल श्रम घटेको भए पनि

एमसीसी पारित गर्न प्रचण्ड–नेपाल लचक

काठमाडौं । संसद्मा पेस भएको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्न सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी लचक हुने भएका छन् । संशोधनविना एमसीसी

रुस–युक्रेन तनावले इन्धनमा मूल्यवृद्धि

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ । रुस र युक्रेनबीच युद्ध सुरु भएपछि तेलको मूल्य उकालो लागेको हो । बुधबार प्रतिव्यारेल ९४.१२ अमेरिकी डलर रहेको कच्चा

बालकोटकाे कांग्रेस–एमाले छलफल निष्कर्षविहीन

छलफल कायमै राख्ने सहमति भएको बताउँदै मन्त्री कार्कीले सञ्चारकर्मीलाई सकारात्मक समाचार सुनाउने चाहना हुँदाहुँदै पूरा नभएको बताउनुभयो ।

मन्छिन्द्रलाई ‘ए’ डिभिजन लिगको उपाधि : १३ खेलमा २ गोल खायो, दुई गोलबीचको अन्तर ११ सय ८८ मिनेट

मच्छिन्द्रले ११ खेलमा जित र दुई खेलमा बराबरी खेलेको थियो । उसले पहिलो खेलमा एनआरटीविरुद्ध गोल खाएको थियो भने अन्तिम खेलमा एपीएफविरुद्ध गोल खाएको हो ।

यथास्थितिमा एमसीसी पारित हुन्न, मध्यमार्गी बाटोबारे अनविज्ञ छु : झलनाथ खनाल

शनिबार माओवादी केन्द्रका शीर्ष नेताहरूसँग छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले एमसीसीको मुद्दा कसरी टुंगिन्छ, सरकार छोडने वा नछोडने भन्ने विषय पनि त्यसैमा निर्भर रहने बताउनुभयो ।

गठबन्धन टुट्दैन, सहमतिमै एमसीसी पारित हुन्छ : अध्यक्ष दाहाल

शनिबार सिंहदरबारमा आफ्नो पार्टी र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरूसँग भएको छलफलपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले एमसीसीबारे सहमतिकै बाटोबाट अघि बढ्ने संक्षिप्त प्रतिक्रिया दिनुभयो ।

देउवासहितका कांग्रेस नेता ओली भेट्न बालकोटमा

देउवासँगै कांग्रेस नेता ज्ञानेनद्रबहादुर कार्की, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा पनि बालकोट पुगेका हुन् ।