Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


उद्योगका आयको वृद्धिदर घट्यो

काठमाडौं । बजारको मागमा आएको कमीका कारण उद्योगको आयको वृद्धिदर व्यापक स्पमा घटेको एक एक प्रतिवेदनले देखाएको छ । अध्ययनका अनुसार आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा

ठेक्का सम्झौताको १५ दिनमै काम सुरू गर्नुपर्ने

काठमाडौं । प्राप्त स्रोतको अधिकतम उपयोग गर्दै खर्चमा मितव्ययिता, प्रभावकारी र दक्षता कायम गर्ने उद्देश्यका साथ सरकारले आसोजभित्रै बोलकबोल गरेर ठेक्का सम्झौता भएको १५ दिनभित्रै काम सुरू गर्नुपर्ने व्यवस्था गरेको

विवादास्पद फैसला गर्ने न्यायाधीश धमाधम बर्खास्त

काठमाडौं । न्यायपरिषद्ले विवादास्पद फैसला गर्ने न्यायाधीशलाई धमाधम बर्खास्त गर्न थालेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अध्यक्षतामा बसेको न्यायपरिषद् बैठकले उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासका न्यायाधीश राकेशकुमार निधि र

प्रत्यक्षतर्फको १६५ मध्ये ९० सिटमा कांग्रेसको दाबी

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहजस्तै आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धन आबद्ध दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । लितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालय सोमबार सम्पन्न

योगमाया आयुर्वेद विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने शिक्षामन्त्रीको प्रतिबद्धता

संसद्को शिक्षा तथा स्वास्थ्य समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ का सम्बन्धमा भएको छलफलमा मन्त्री पौडेलले विधेयक प्रतिनिधिसभाको समयावधिभित्रै टुङ्ग्याउने गरी अघि लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो

प्रतिनिधिसभाको कार्यालय आगामी निर्वाचनको मनोनयनको दिनसम्म : सभामुख सापकोटा

‘हिजो उपसभामुखको शपथ थियो, त्यहाँ राष्ट्रपतिज्यू, उपराष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यू, राष्ट्रियसभाका अध्यक्षज्यू र उपसभामुखज्यूसमेतको छलफलमा प्रधानमन्त्रीज्यूले छलफलबाट निष्कर्ष निकाल्ने कुरा भयो’ उहाँले भन्नुभयो, ‘तर, मोटामोटी सबैको बुझाई चाहिँ प्रतिनिधिसभाको नोमिनेशन दिनसम्म रहने

खानेपानी तथा सरसफाइको छुट्टै ऐन नै नभएको खुलासा

सोमबार राष्ट्रियसभा बैठकमा सो विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनेक्रममा उहाँले नेपालको संविधानले खानेपानी र सरसफाइलाई मौलिक हकको रुपमा व्यवस्था गरेपनि यसको कार्यान्वयनका लागि आवश्यक ऐनको व्यवस्था हालसम्म नभएको

सिद्धार्थनगरमा ७ दिन विद्यालय बन्द

वर्षे विदाबाट कट्टी गर्ने गरी साउन ३ गतेदेखि ९ गतेसम्म ७ दिनका लागि सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा विदा दिन नगरपालिकाका शिक्षा अधिकृत जाह्न्वी पाण्डेले जारी गरेको सूचनामा भनिएको

मधेश प्रदेशमा बेथिति : चार मन्त्रालयको बैठक भत्ता २ करोडभन्दा बढी

आर्थिक वर्ष २०७७/०७८ मा अर्थ मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा र उद्योग, पर्यटन तथा वन मन्त्रालयले २ करोड ९ लाख ५६ हजार रूपैयाँ खर्च गरेको महालेखा परीक्षकको कार्यालयले

अर्घाखाँचीमा बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

असार १९ गते दिउँसो करिव ३ बजेको समयमा मकै बारीमा आएको बाँदर धपाउने क्रममा भिरबाट लडेर टाउको र गोडामा गम्भीर चोट लागेका उनको टाउकाको शल्यक्रियासमेत गरिएको थियो ।