जिल्लाको महालक्ष्मी नगरपालिकाले नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई कुनै पनि राजनीतिक दलमा संग्लन हुन नपाउने गरी परिपत्र जारी गरेको छ ।
आयोजना कार्यान्वयनमा सहजता ल्याउन वातावरणीय प्रभाव मूल्याङ्कन र प्रारम्भिक वातावरणीय परीक्षणका कार्यहरू प्रचलित कानुनमा तोकिएको न्यूनतम समय सीमाभित्र सम्पन्न गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
भारतको तीनदिने भ्रमणबाट आइतबार स्वदेश फर्किनुभएका दाहाललाई मन्त्रीद्वयले दाहालकै निवास खुमलटारमा भेटवार्ता गर्नुभएको हो । छलफलमा माओवादी नेताहरू देव गुरुङ, वर्षमान पुन र शक्ति बस्नेत पनि सहभागी थिए ।
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको बताउनुभएको छ । एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई आज
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (सोमबार) अपराह्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । एक सातासम्म केन्द्रीय समितिमा भएका छलफलका निर्णय सुनाउनका लागि सोमबार केन्द्रीय समिति
काठमाडौं । बेलायतमा अत्याधिक गर्मी बढेपछि सरकारले राष्ट्रिय संकटको घोषणा गरेको छ । सोमबारको तापक्रम ४१ डिग्री पार गर्ने प्रक्षेपणपछि बेलायतले पहिलो पटक अत्याधिक तापक्रम वृद्धिका कारण राष्ट्रिय संकट घोषणा
एजेन्सी । हलिउड अभिनेत्री जेनिफर लोपेजले चाैथाे पटक विवाह गरेकी छन् । उनले लस भेगासमा पूर्व प्रेमी बेन एफलेकसँग विवाह गरेकी हुन् । अभिनेत्रीले आफ्नो सामाजिक सञ्जाल मार्फत आफूहरूले विवाह
काठमाडौं । असार महिनामा प्रयाप्त वर्षा नहुँदा देशभर धान रोपाइँ प्रभावित भएको छ । असारमा हुनुपर्ने रोपाइँ गत वर्षको तुलनामा ११ प्रतिशत कम भएको छ । कृषि मन्त्रालयको तथ्यांक अनुसार
काठमाडौं । इरानमा नुनिलो ताल सुकेको बिरोधमा व्यापक रुपमा प्रदर्शन भएको छ । प्रहरीले सुक्दै गइरहेको नुनिलो ताल सामु प्रदर्शन गरिरहेका थुप्रै प्रदर्शनकारीलाई पक्राउ गरेको छ । कुनै समय विश्वकै
काठमाडौं । दक्षिण अफ्रिकाको दुई प्रान्तमा भएको छुट्टाछुट्टै गोलीकाण्डमा ९ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिाकाको सडक नजिकमा पासा खेलिरहेका पुरूषहरूको समूहमाथि अन्धाधुन्ध गोली प्रहार हुँदा ४ जनाको घटनास्थलमा