काठमाडौं । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले हुम्लाको नाँम्खा गाउँपालिका लिमीका लागि ९ महिनापछि बल्ला खाद्यन्न पठाएकाे हाे । लिमी जाने न्यालुु सडक मर्मतपछि सुुचारू भएपछि खाद्यन्न पठाइएको हो ।
काठमाडौं । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले समलिंगी विवाहलाई संघीय सुरक्षा प्रदान गर्ने विधेयक पारित गरेको छ । सर्वोच्च अदालतले त्यस्ता मान्यता दिने विधेयकलाई फिर्ता गर्ने त्रासकाबीच तल्लो सदनले
एजेन्सी । पूर्वमिस वर्ल्ड तथा अभिनेत्री मानुषी छिल्लरले अभिनेता जोन अब्राहमसँग आफ्नो फिल्म ‘तेहरान’ को सुटिङ सुरू गरेकी छन् । फिल्म ‘सम्राट पृथ्वीराज’ बाट बलिउडमा डेब्यु गरेकी मानुषीको यो दोस्रो
काठमाडौं । इजिप्टमा बस दुर्घटना हुँदा कम्तिमा २२ जना मानिसको मृत्यु भएको छ । साेही दुर्घटनामा परी ३३ जना मानिस घाइते भएका छन् । इजिप्टकोे दक्षिणी क्षेत्रमा पर्ने मिन्या प्रान्तमा
काठमाडौं । अर्थ मन्त्रालयको विवादका कारण चालू आर्थिक वर्ष २०७९ /०८० को बजेट कार्यान्वयन पनि प्रभावित हुने भएको छ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले
२०७२ सालको भूकम्पपछि सरकारले बनाएको सो मापदण्डका प्रावधानहरूलाई समेत संकुचित बनाएर २०७८ सालमा सरकारले त्यसलाई पुन संशोधन गरेको निष्कर्ष समेत निकालिएको समितिकी सभापति कल्याणी खड्काले बताउनुभयो ।
छलफलमा सांसदहरूले बजेट खर्च गर्दा अनियमिता भएकाले नै बेरुजु बढ्दै गएको भन्दै महालेखापरीक्षक कार्यालयले बेरुजु निरुत्साहित गर्ने योजना बनाउनुपर्ने आवश्यकता देखिएको बताए ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी र नेपालका लागि अष्ट्रेलियन राजदूतावासका नियोग उपप्रमुख पल म्याकिकर्नबीच भएको भेटवार्तामा प्रमुख रेग्मीले कोभिड–१९ पछि लयमा फर्किन थालेको नेपालको पर्यटन क्षेत्र साहसिक पर्यटनमा
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ५७ जनाको नमूना परीक्षण गरिएको
यसदिन कारोबार भएका १३ उपसूचक समूहमा सबैमा हरियाली छाएको छ । सबैभन्दा धेरै फाइनान्स समूहका लगानीकर्ताले २.७ प्रतिशतले कमाउँदा, माइक्रोफाइनान्स १.८५, व्यापार १.५९, होटल तथा पर्यटन १.४२ प्रतिशतले बढेका छन्