Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


१५औं राष्ट्रपति चयनका लागि भारतमा मतगणना सुरु

मतगणना सकिएलगत्तै नतिजा सार्वजनिक गरिने द इकोनोमिक टाइम्सले जनाएको छ । यही जुलाई १८ मा बिहान १० देखि बेलुका ५ बजेसम्म शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको थियो ।

नगर प्रहरी क्विक रेस्पोन्स टिमका पाँच विद्युतीय स्कुटर सञ्चालनमा

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाले आगामी दिनमा किन्ने सबै सवारी साधन विद्युतीय हुने घोषणा गर्नुभयो । महानगरभित्र तत्काल केही समस्या पर्दा तत्काल पुग्न बाइक खरिद गरिएको

छानबिन समितिले पूर्वअर्थमन्त्री शर्मासँग लियो बयान

काठमाडौं । बजेट निर्माणका क्रममा अनाधिकृत ब्यक्तिलाई प्रवेश दिएको विषयमा छानविन गरिरहेको संसदीय समितिले आज बिहिबार तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिएको छ । बिहिबार बिहान सिंहदरबारस्थित छानबिन समिति समक्ष

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बिहिबार) पनि बस्ने भएको छ । बैठक बिहीबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने संसद सचिवालयले जनाएको हाे। साेही बैठकमा प्रधानमन्त्री शेरबहादुर

देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतिर अवस्थित रहेको छ। आज (बिहिबार) बिहान देशभर सामान्यदेखि पूर्ण रुपमा बदली रहेको छ। त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बागमती

बेलायतमा प्रधानमन्त्रीमा सुनक र ट्रसबीच अन्तिम भिडन्त हुँदै

काठमाडौं । बेलायतमा नयाँ प्रधानमन्त्रीका लागि पूर्व अर्थमन्त्री ऋषि सुनक र पूर्व विदेशमन्त्री लिज ट्रसबीच अन्तिम भिडन्त हुने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले पदत्याग गर्ने घोषणा गरेकाले उहाँको स्थान

एमाले मिसन: दुई पार्टी प्रणाली

काठमाडौं । संघीय संसद्को निर्वाचन मिति घोषणा गर्ने तयारी भइरहेका बेला एमालेले नेपालमा दुई वटा मात्रै पार्टी हुनुपर्ने धारणा राखेको छ। एमाले महासचिव शंकर पोखरेलले जति धेरै पार्टी भए, मुलुकमा

सीसीटिभी फुटेज प्रकरणः शर्मालाई आज बोलाइयो

काठमाडौं । ‘सीसीटिभी फुटेज प्रकरण’ बारे बयान लिन संसदीय विशेष छानबिन समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई ‘छलफल गर्न’ भन्दै आज बिहीबार बिहान साढे ८ बजे उपस्थित हुन निर्देशन दिएको छ

बन्चरेडाँडा जाने सडक एक साता बन्द

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विर्सजन हुँदै आएको बन्चरेडाँडा ल्यान्डफिल साइट जाने सडक एक साताका लागि बन्द भएको छ । बन्चरेडााडा जाने सडक खण्डको सिसडोलमा फोहोर बोकेको गाडी जान नसक्ने

इजरायलको रोजगारी पुन: सुरू

काठमाडौं । श्रम विवादका कारण ६ महिना रोकिएको इजरायलको रोजगारी पुन: सुरू भएको छ । कूटनीतिक पहलपछि इजरायलको रोजगारीका लागि पहिलो चरणमा सय जना युवाको भिसा र उडान तालिका सार्वजनिक