Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


प्रतिनिधि सभाको बैठक आज पनि बस्दै


221
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बिहिबार) पनि बस्ने भएको छ ।

बैठक बिहीबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने संसद सचिवालयले जनाएको हाे। साेही बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘तथ्यांक विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जनाएको छ।

कार्यसूचीसहित :