Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


नेपाली छड भारत निर्यात

भैरहवा । टीएमटी छड उत्पादन गर्दै आएको रुपन्देहीको श्री स्टिल प्रालीले आफ्नो उद्योगबाट उत्पादित स्टिल्स (छड) भारत निर्यात सुरु गरेको छ । नेपाली स्टिल्स उद्योगबाट भारतमा छड निर्यात गर्ने श्री

संसदीय छानबिन विशेष समितिले बिहीबार जनार्दन शर्मालाई बोलाएर छलफल गर्ने

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समितिलाई छानबिनका लागि दिएको १० दिनको समय अब दुई दिन मात्रै बाँकी रहेको छ ।

प्रधानमन्त्री बन्न प्रचण्ड देश/विदेश दौडाहमा निस्केको एमाले महासचिव पाेखरेलको टिप्पणी

बुधबार काठमाडौंमा आयोजित अनलाइन समाचार माध्यामका सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले दाहालप्रति संकेत गर्दै जनमत गुमाएकाहरूले राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा लोकतान्त्रिक कुरा नभएको तर्कसमेत गर्नुभयो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि उपसमित गठन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका कार्यकारी समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत गठन भएका उपसमितिका संयोजक र सचिवको नाम सार्वजनिक गर्नुभएको हो ।

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकद्वारा राजीनामा

पत्रकार सम्मेलनमा उनले आफ्नो कोचिङ करियरको सबैभन्दा कठिन निर्णय भएको बताएका छन् । आफूलाई नेपाल क्रिकेट मनपर्ने र अहिलेको स्थितिमा छाड्नुपर्दा निकै भावुक भएको बताए ।

गायक स्वरूपराज आचार्यको ‘तिम्रो तस्बिर’ सार्वजनिक

गीता ढुंगाना, निराजन प्रधान र विशाल रेग्मीको अभिनय रहेको भिडियोमा प्रेम अनि विछोडलाई फरक किसिमले प्रस्तुत गरिएको छ ।

खुला छनोट प्रणालीबाट १७ वर्षमुनिको राष्ट्रिय फुटबल टिम बनाउने

२०६२ पुस १७ गतेयता जन्मेका खेलाडी मात्र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने छनोटमा सहभागी हुन पाउनेछन् । इच्छुक खेलाडीहरुले फर्म भरेर एन्फा कम्प्लेक्समा बुझाउन सक्ने एन्फाले जनाएको छ ।

धनगढीका मुख्यसडकसहितका बस्तीहरू जलमग्न

धनगढी उपमहानगरपालिका वडा नम्बर एक, तीन र पाँचका वस्तीमा पानी जमेका छन् । डुबानमा कारण आउजाउ गर्न र व्यापार व्यवसाय सञ्चालनमा समस्या भएको छ ।

स्वास्थ्य बिमा कार्यक्रम पूर्ववत रुपमै सञ्चालन गर्न एमालेकाे माग

काठमाडौं । नेकपा एमालेले स्वास्थ्य बिमा कार्यक्रम पूर्ववत रुपमै सञ्चालन गर्न माग गरेको छ । देशका विभिन्न अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको र आम नागरिकले सहज ढंगले उपयोग गर्न

चितवनमा २ सय बढी वन्यजन्तु मरे

काठमाडौं । गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा २ सय ५ वटा वन्यजन्तु मरेका छन् । एक वर्षको अवधिमा १ सय ४ वटा वन्यजन्त प्राकृतिक कारण र अन्य १ सय