Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


पाँच वर्षमा चुरेको अनुमानित लागत १५ अर्ब १७ करोड

काठमाडौं । चुरे क्षेत्रका लागि आगामी ५ वर्षका करिब १५ अर्ब १७ करोड लागत अनुमान गरिएको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिद्वारा संशोधनको तयारीमा रहेको चुरे संरक्षणको

भदौ १ गतेदेखि फोहोर लान नदिने धम्की

काठमाडौं । बञ्चरे डाँडा र सिसडोलका बासिन्दाले फोहोर लान नदिने धम्की दिएका छन् । सरकारसँग भएको सहमतिअनुसार माग पूरा नभएको भन्दै उनीहरूले भदौ १ गतेदेखि फोहोर विसर्जन बन्द गर्ने चेतावनी

‘जनकपुर चुरोट कारखाना सञ्चालन हुन्छ’

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले जनकपुर चुरोट कारखाना सरकारले सञ्चालनमा ल्याउने तयारी गरेको बताएका छन् । मन्त्री बडुले जनकपुर चुरोट कारखाना पुन सञ्चालनमा ल्याउनको लागि निजी क्षेत्र

खस्कियो एसइई नतिजा

काठमाडौं । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा खस्केको छ । कोरोना भाइरस संक्रमणका कारण विद्यालय नियमित नहुँदा विद्यार्थीको सिकाइ स्तर कमजोर हुन गई नतिजा खस्केको हो ।

धनकुटामा एक वर्षमा ६ सय ७७ वटा उद्योग दर्ता

घरेलु तथा साना उद्योग कार्यालयमा बुधबार भएको बार्षिक समीक्षा गोष्ठीमा ५ सय १६ साना र १ सय ६१ वाणिज्य उद्योग दर्ता भएको जानकारी दिइएको हो ।

आरजु र चौथाइवालेबीच दिल्लीमा भेट

तीन सातादेखि भारतको नयाँदिल्लीमा रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा र भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेट भएको

चौरी गोठालाले पत्ता लगाए ४७ मिटर उचाइमा अवस्थित आकाशे ताल

मणिसाँघुबाट करिब १८ घण्टाको दूरीमा रहेको आकाशे तालमा पहिलोपटक वडाध्यक्ष अर्जुनकुमार महतारासहितको टोली पुगेको हो ।

कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्छ : डा. कोइराला

प्रेस युनियन पर्साले बुधबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले नेपाली कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताउनुभएको हो । उहाँले त्यस विषयमा छलफल भइरहेको पनि बताउनुभयो

फिलिपिन्समा ७ दशमलव १ म्याग्निच्यूडको भूकम्प जाँदा थुप्रै घर भत्किए

काठमाडौं । फिलिपिन्समा ७ दशलव १ म्याग्निच्यूडको भूकम्प गएपछि सुनामीको चेतावनी दिइएको छ । अब्रा प्रान्तमा केन्द्रविन्दु भई गएको भूकम्पको गहिराई जमिन भन्दा २५ किलोमिटर तल रहेको फिलिपिन्सको भूकम्प विज्ञान

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार