Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


उपत्यकामा एक सातादेखि थुप्रिएको फोहोर भोलिदेखि उठाइने

काठमाडौं । काठमाडौंमा एक सातादेखि थुप्रिएको फोहोर भोलि बिहीबारदेखि उठाइने भएको छ । काठमाडौं महानगरपालिकाले ल्याण्डफिल साइट जाने सडक मर्मतका लागि भन्दै एक सातादेखि फोहोर नउठाएकोमा बिहीबारदेखि पुनः फोहोर उठाइने

श्रीलंकाका पूर्वराष्ट्रपति राजपाक्षे स्वदेश फर्किदै

काठकाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजपाक्षे स्वदेश फर्क्नुहुने भएकाे छ । श्रीलंकाको मन्त्रिपरिषदका प्रवक्ता बन्दुला गुणबर्दनेले पूर्वराष्ट्रपति राजपाक्षे श्रीलंका फर्कने तयारीमा रहेको बताएका हुन् । आर्थिक संकटले जर्जर अवस्थाको समाधान

जापानमा छुरा प्रहार गर्ने व्यक्तिलाई मृत्युदण्डकाे सजाय

काठकाडौं । जापानमा छुरा प्रहार तथा ट्रकले किचेर ७ जनाको ज्यान लिने एकजना ३९ वर्षीय पुरुषलाई मृत्युदण्ड दिईएको छ। सन् २००८ मा तोमोहिरो कातोले नामका ब्यक्तिले बटुवाहरूको भीडमा जथाभावी ढंगले

२० वर्षदेखि ताप्लेजुङका कुमार बिककाे आम्दानीको मुख्य स्रोत नै काठका सामाग्री

प्रकाश पाक्साँवातेह्रथुम । ताप्लेजुङकाे आठराई त्रिवेणी गाउँपालिका-५ का कुमार बिक बगी रहेको खोलाको किनार र थाक लगाई राखेको काठको मुढाहरुमा रमाइरहनुभएकाे छ । उहाँ मुढा र औजारहरुसँग खेली रहनुभएकाे छ

कंगोमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा १५ जनाको मृत्यु, ५० घाइते

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र मुलुक कंगोमा संयुक्त राष्ट्रसंघविरुद्ध भएको प्रदर्शनमा झडप हुँदा १५ जनाको मृत्यु भएको छ । प्रदर्शनकै क्रममा सुरक्षाकर्मीले धरपकड गर्दा १५ जनाको मृत्यु भएको हो । साेही

इन्धन अभावका कारण श्रीलंकामा अस्पताल बन्द हुने अवस्थामा

काठमाडौं । श्रीलंकामा इन्धन र औषधि अभावका कारण अस्पताल बन्द हुने अवस्थामा पुगेका छन् । शल्यक्रिया उपकरण र जीवन बचाउने औषधिहरूको आपूर्ति लगभग ठप्प भएपछि अस्पतालहरूको यस्तो नाजुक अवस्थामा पुगेको

स्वेडेनलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा

काठमाडौं । स्विडेनलाई हराउँदै घरेलु टोली इंग्ल्यान्ड महिला युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्विडेनमाथि घरेलु टोलीले ४–० को शानदार जित निकाल्दै फाइनलमा पुगेको हो

एसइई नतिजा आज: ३५ अंक नल्याए अनुत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा आज (बुधबार) प्रकाशन गर्ने अन्तिम तयारी पुरा गरेको छ । मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुहरूमा

सरकारप्रति राष्ट्रपति असन्तुष्ट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्र कमजोर बन्दै गएका बेला सरकारले फजुल खर्च नियन्त्रण र मितव्ययीता अबलम्बन गर्न नसकेको गुनासो गरेकी छिन् । विभिन्न सञ्चारमाध्यमका प्रकाशक र सम्पादकसँग मंगलबार

२० लाख योगदानकर्तालाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने जिफन्टको योजना

मंगलबार महासंघका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलन गर्दै महासंघको अधिवेशनले वैदेशिक रोजगारी लगायत सबै प्रकृतिका श्रमिकहरूलाई समेटेर आगामी चार वर्षमा कम्तिमा २० लाख श्रमिकलाई योगदानकर्ताको रूपमा सूचीकृत गर्न अभियान चलाउने