Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


सुदूरपश्चिममा कोरोना संक्रमण बढ्यो, नाकाहरूमा जाँच कडाइ

गत असार ३२ गते शून्यमा झरेको संक्रमणदर त्यसयता बढ्दै गएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो ।

२ अर्ब ३२ करोड अनुदान स्वीकार गर्ने सरकारको निर्णय

यस्तै, सरकारले गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरण कार्यान्वयनको लागि स्वीट्जरल्याण्डबाट प्राप्त हुने स्विस फ्र्यांक ७.४७ मिलियन (करिव ९५ करोड) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय

शिक्षित बेरोजगारीको देशका प्रमुख समस्या : प्रवक्ता कार्की

बेथानचोक गाउँपालिका–२ ढुंर्खमा रहेको पार्वती बहुमुखी क्याम्पसको प्रथम क्याम्पससभालाई सम्बोधन गर्दै मन्त्री कार्कीले शिक्षित बेरोजगारलाई रोजगारी उपलब्ध गराउन नसकेसम्म देशले विकासको गति नलिने बताउनुभयो ।

उर्जन श्रेष्ठ यू–१७ फुटबल टोलीको मुख्य प्रशिक्षक

हाल थ्री स्टारको प्रशिक्षक रहेका प्रशिक्षक श्रेष्ठले यसअघि ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई बी डिभिजनबाट ए डिभिजनमा उकालेका थिए । उनले ए डिभिजनमा बिबिसी पनि सम्हालेका थिए ।

एसईईको परीक्षाफल नेपाल टेलिकमबाट हेर्न सकिने

राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीबाट प्रकाशित हुने परीक्षाको परीक्षाफल कल गरेर, एसएमएस तथा वेबसाइटबाट प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता शोभन अधिकारीेले जानकारी दिनुभयो ।

नेप्सेमा ४४ अंकको गिरावट

मंगलबार २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता शेयर ९९ लाख ४४ हजार ४८ कित्ता शेयर ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँ बराबरको कारोबार भएको

प्राध्यापकलाई शिक्षामन्त्रीको आग्रह– ‘तालाबन्दी नगरिदिनुस्’

मंगलबार सिंहदरबारमा भएको प्रध्यापक संघका पदाधिकारीसँगको छलफलमा मन्त्री पौडेलले विश्वविद्यालय सुधारका लागि प्रध्यापकहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै तालाबन्दी नगर्न आग्रह गर्नुभयो ।

कोभिडबाट थप दुई जनाको मृत्यु, ६३८ नयाँ संक्रमित थपिए

यस्तै, पछिल्लो २४ घण्टामा ६३८ जनामा संक्रमण पुष्टि भएको छ । ५ हजार ५५ जनामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण देखिएको छ ।

सभामुख सापकोटाद्वारा मास्क लगाउन आग्रह

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले कोभिड संक्रमणको दर बढ्दै गएकाले संसद् बैठकमा उपस्थित हुँदा सतर्क रहन आग्रह गर्नुभएको हो ।

बागमती प्रदेशसभाको दशौं अधिवेशन गएरातिबाट अन्त्य

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको दशौं अधिवेशन गएराति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्नुभएको हो ।