काठमाडौं । उद्योग विभागले पछिल्लो तीन महिनामा करिब ७७ अर्ब रुपैयाँ बराबर लगानीको प्रस्तावलाई स्वीकृत गरेको जनाएको छ । जसमा २० अर्ब ३३ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको छ भने
काठमाडौं । कञ्चनपुर उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको आज मंगलबार चार वर्ष पुगेको छ । हत्या भएको चार वर्षसम्म पनि हत्यारा पत्ता लाग्न सकेको छैन् ।
काठमाडौं । सशस्त्र प्रहरी प्रधान कार्यालयले एकैपटक २३८ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरूवा गरेको छ । सोमबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको निर्णय अनुसार उनीहरुको सरूवा गरिएको
काठमाडौ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही दक्षिणतिर अवस्थित रहेको छ भने पूर्वमा भने सरदर स्थानको आसपासमा रहेको छ । आज (मंगलबार) बिहान देशभर आंशिकदेखि
काठमाडौ । म्यानमारको सैनिक सरकारले प्रजातन्त्र समर्थक ४ जना अभियन्तालाई मृत्युदण्डकाे सजाय दिएको छ । आतंककारी गतिविधिमा संलग्न रहेको बहानामा उनीहरुलाई मृत्युदण्ड दिइएको हो । तर विश्वभरका अधिकारकर्मीहरुले भने सैनिक
काठमाडौं । रुसले आफनो ग्याँस कम्पनी ग्याजप्रोमको मर्मत सम्भारका लागि भन्दै केही समय युरोपेली संघ (इयु)मा आवद्ध राष्ट्रहरुमा ग्याँस आपूर्ती कटौती गर्ने घोषणा गरेको छ । ग्याजप्रोम अन्तर्गतको नर्ड स्ट्रिम
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले भीमसेन थापाजस्ता वीरहरूको विषयमा नयाँ पिढीलाई जानकारी गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले वीर शहीदहरूको अध्ययन, अनुसन्धान र प्रचार गर्नुपर्ने आवश्यक्ता रहेको पनि बताउनुभयो
सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बिजनेस इन्कुबेटर कन्फरेन्समा मन्त्री बडूले अहिले मुलुकमा औद्योगिक रूपान्तरणको आवश्यकता भएको भन्दै औद्योगिक रुपान्तरणको लागि सरकारले चालु आर्थिक वर्षको बजेटमा सातै प्रदेशमा सात
खेलकाे ६१औं मिनेटमा माल्दिभ्सका खेलाडीले डिबक्सभित्र नेपाली खेलाडीमाथि फल गरेपछि नेपालले पेनाल्टी पाएकाे थियाे । पेनाल्टीमा सुटआउटमा क्रतिश रत्न छुन्जुले गाेल गरेपछि नेपालले अग्रता बढाएकाे हाे ।
काठमाडाैं । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले नागरिकता सम्बन्धी विधेयक अल्पमतको विचार लागू हुनेगरी ल्याइएको टिप्पणी गर्नुभयो । आज (सोमबार) को राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९