Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


देशमा सुशासन छैन भन्दा पनि हुन्छ : डा.शेखर कोइराला

नेता कोइरालाले नेपाललाई श्रीलंका नबनाउने हो भने देशमा दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मुल र सुशासन दिन सक्नुपर्ने बताउनुभयो । उहाँले अहिलेका राजनीति कर्मीहरु जनताबाट धेरै टाढा भइसकेको बताउनुभयो ।

युक्रेनको दोस्रो ठूलो पावर प्लान्टमा रुसको कब्जा

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार ओलेक्सी अरेस्टोभिचले पूर्वी डोनेट्स्क क्षेत्रमा प्लान्ट कब्जा गरेको पुष्टि गरिसक्नुभएको छ ।

अमेरिका र दक्षिण कोरियाविरुद्धको सैन्य द्वन्द्वमा आणविक हतियार प्रयोग गर्ने किमको चेतावनी

सन् १९५०–५३ को कोरियाली युद्धको अन्त्य भएको ६९औं वर्षमा आएको किमको भनाइ महामारीसँग सम्बन्धित आर्थिक कठिनाइको बीचमा गरिब मुलुक उत्तर कोरियामा आन्तरिक एकता बढाउने उद्देश्य भएको अनुमान गरिएको छ ।

ओखलढुङ्गा–सिन्धुली जोड्ने पुल निर्माण सम्पन्न

पुलको सबै काम सम्पन्न भइसकेको र यही साउन २० गतेभित्र उद्घाटन गर्ने स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ । करीव २३ करोड लागतमा बनेको पुल २ सय मिटर लामो छ । पुलमा

आगामी निर्वाचनमा कांग्रेससँग सहकार्य हुन्छ, गठबन्धन निरन्तर जान्छ : अध्यक्ष दाहाल

बैठकमा प्रचण्डले समाजवादी मोर्चा निर्माणमा भएको प्रयासबारे पनि जानकारी दिनुभएको थियो । हालको गठबन्धन भित्रकै वापमन्थी दलहरूबीच मोर्चा बन्ने भए पनि पार्टी एकता संयोजन समितिबारे कुरा नटुंगिएको बताउनुभइको छ ।

फेवाताल वरिपरीका ८० प्रतिशत घर भत्काउन सांसद देवकोटाको माग

काठमाडौं । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले फेवाताल वरिपरीका ८० प्रतिशत घरहरु बिना स्वीकृती र मापदण्ड विपरित बनाइएकाले त्यस्ता घरहरुको नियमन गरी भत्काउन माग गर्नुभएको छ । बिहीबार राष्ट्रिय सभा

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’ को दोस्रो गीत सार्वजनिक

काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’ को ‘ईश्वरसँग पनि’ बोलको गीत सार्वजनिक भएको छ । अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द रचना रहेको गीतमा कमल खत्री र अस्मिता

घोराही तुलसीपुरको चार लेन सडक निर्माण सम्पन्न गर्न सांसद देवकोटाले गराइन् सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय सभाकी सांसद अनिता देवकोटाले घोराही तुलसीपुरको चार लेन सडक निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद देवकोटाले घोराही

पचास वर्ष यताकै ठूलो मन्दी आउने आईएमएफको चेतावनी

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२३ मा पचास वर्ष यताकै आर्थिक मन्दी आउने चेतावनी दिएको छ । विश्वका थुप्रै संस्थाहरू टाट पल्टिने र त्यसले कतिपय देशहरूलाई नै

सिन्धुलीको फिक्कलमा शिविरबाट भत्ता वितरण

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकाले विभिन्न वडाहरुमा शिविरको आयोजना गरी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । वडा नम्बर ६ बाट सुरू गरेको सामाजिक सुरक्षा भत्ता वितरणको कार्यलाई सबै वडाहरुमा