Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


कोरोनाबाट थप दुई जनाको मृत्यु, ५ सय ७७ जनामा संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा दुई जनाको ज्यान गएको हो ।

तेह्रथुमका किसान बाँदर आतंकले हैरान

अधिकांश जमिन बाँझो भएका हुनाले भएको जमिनमा लगाएको बाली बाँदर नष्ट गरेपनि स्थानीयको गर्जो टार्नसमेत मुस्किल हुन थालेको छ ।

विवेकशील साझाका केन्द्रीय सदस्य उप्रेतीद्वारा राजीनामा

२०७५ फागुनमा पार्टीको औपचारिक सदस्यता लिनुभएका उप्रेती मध्यपूर्वको सद्भाव समूहको संयोजक, हुँदै २०७७ असोजमा केन्द्रीय सदस्यमा मनोनित हुनुभएको थियो । उप्रेती पार्टीका आन्तरिक विवादहरूमा तटस्थ रहँदै आउनुभएको थियो ।

शेयर बजारमा दोहोरो अंकको सुधार

यस्तै बैंकिङ समूहको ३ दशमलव २८, विकास बैंक १७९ दशमलव ५८, वित्त कम्पनी १८ दशमलव २२, होटल तथा पर्यटन १२१ दशमलव ७८, उत्पादन तथा प्रशोधन ३४ दशमलव ५९, अन्य समूहको

संघीयता कार्यान्वयन गर्न नसकेमा संघीयतामाथि प्रश्न उठ्छ : सांसद पण्डित

शुक्रबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद महतले सरकारले संघीय निजामति कर्मचारी सम्बन्धी विधेयक सरकारले नल्याएको प्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

मधेशका किसानले खेती गर्न नपाएर ऋण लाग्याे: सांसद समिना

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) की सांसद समिना हुसेनले मधेशका किसानले खेती गर्न नपाएर ऋण लागेको उल्लेख गर्नुभएकाे छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै उहाँले कृषि विकास बैंकबाट

एमालेको अर्थ विभागका सदस्य एम अधिकारी मैले भेट्टाए : सांसद महत

‘एम अधिकारीको खोजी गर्द मैले के भेट्टाए भने, एम भनेको मनि अर्थात् पैसा र अधिकारी भनेको अधिकार भएको मान्छे, अर्थात् पैसाको अधिकार भएको मान्छे,’ उहाँले भन्नुभयो, ‘पैसा र ढुकुटीको अधिकार

राप्ती लोकमार्ग निर्माणका लागि बहुवर्षीय टेण्डर आह्वान गर्न सांसदकाे माग

काठमाडाैं । प्रतिनिधि सभाका सांसद टेकबहादुर बस्नेतले राप्ती लोकमार्ग निर्माणका लागि बहुवर्षीय टेण्डर आह्वान गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभा बैठकको शुन्य समयमा शुक्रबार बोल्दै सांसद बस्नेतले काठमाडौंबाट दाङ

अमेरिकी दूतावासद्वारा व्यवसाय तथा लगानी सम्वन्धि गोष्ठीको आयोजना

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले व्यवसायी तथा सरकारी नेतृत्वकर्ताहरूकासाथ नेपालमा दिगो आर्थिक विकासको प्रवद्र्धन गर्ने सम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरेको छ । बिहिबार काठमाडौंमा भएको कार्यक्रममा छलफलको विषय नेपालको व्यावसायिक

सुनसरीमा एक सहकारी संस्थाका सञ्चालक ४० लाख बाेकेर फरार

काठमाडौं । भाण्टाबारी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले ४० लाख रुपैयाँ लिएर फरार भएपछि सुनसरीका बचतकर्ताहरुको बिचल्ली भएको छ । ४ वर्ष बित्दासमेत आफूहरुले जम्मा गरेको बचत सहकारीबाट फिर्ता