काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई कोरियन भाषा सिकाई संस्था “थेयाङ हान्गुल ईन्स्टिच्युट”मा भाषा कक्षा शुल्कमा २५ छुट उपलब्ध गराउने भएको छ ।
एजेन्सी । यतिबेला बलिउड अभिनेता सुपरस्टार शाहरुख खान र तापसी पन्नु आफ्नो आगामी फिल्म ‘डंकी’ को सुटिङमा व्यस्त छन् । उनीहरुको फिल्मको छायांकन सेटमा खिचिएको एक तस्बिर बाहिरिएको छ ।
काठमाडौं । साताको छैठौं दिन आज शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९४ हजार ८ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार
एजेन्सी । बलिउड अभिनेता आर माधवनको ‘धोखा राउण्ड द कर्नर’ को टिजर सार्वजनिक भएको छ । आर माधवनको फिल्म ‘रकेटरी द नाम्बी इफेक्ट’ हालै रिलिज भएको थियो, जसलाई दर्शकले निकै
काठमाडौं । सशस्त्र प्रहरी बल भर्ना तथा छनौट शाखाले स्थायी पदपूर्तिका लागि नयाँ भर्ना खुलाएको छ । आज शुक्रबार गोरखापत्रमा सूचना जारी गर्दै सशस्त्र प्रहरीले प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक)
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आज शुक्रबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला
काठमाडौं । राष्ट्रिय सरोकार तथा समन्वय समितिको अध्ययन प्रतिवेदनले पूर्व तयारीबिना राष्ट्रिय गौरवका आयोजना घोषणा गर्दा कार्यान्वयनको मोडालिटी स्पष्ट नभएको देखाएको छ । बिहीबार समिति सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको रुचिअनुसार सचिवालय कर्मचारीले सरुवामा व्यापक मोलमोलाई गर्दै आर्थिक संकलन थालेका छन् । सरुवामा आर्थिक चलखेल हुने रोग भने नयाँ होइन, यो
विदेशमा रहेका कुनै पनि नेपालीका बावु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्नेछन् । तर, सार्क मुलुकमा रहेका र बसोबास
सिंगापुरमा कार्यरत गोर्खा सैनिकहरूको समस्या समाधानबारे समय मिलाएर परराष्ट्रमन्त्री खड्कासँग छलफल गर्ने निर्णय गरिएको समितिकी सभापति पवित्रा निरौला खरेलले जानकारी दिनुभयो ।