Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


कोइला अभावमा हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

हेटौडा । कोइला अभावमा हेटौडा सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ । कोइला अभाव भएपछि बन्द भएकाे हेटौंडा सिमेन्ट उद्योग दशैँपछि मात्र सञ्चालनमा आउने बताइएकाे छ । उद्योगले दसैँसम्ममा सिमेन्ट

निर्माणाधीन हुलाकी राजमार्ग अलपत्र

कञ्चनपुर । कञ्चनपुरमा निर्माणाधीन हुलाकी राजमार्ग अलपत्र परेको छ । निर्माण व्यवसायीको चरम लापरवाहीका कारण निर्माणाधिन राजमार्ग अलपत्र परेको हो । तोकिएको समय गुज्रेपछि पटक–पटक थपिएको म्यादमा पनि निर्माण सम्पन्न

चट्याङ लागेर बालकको मृत्यु

पर्सा । चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज बिहान वर्षासँगै खसेको चट्याङले वीरगञ्ज महानगरपलिका – २ छपकैयाका राम प्रसाद उपाध्यायका छोरा

मनास्लु आधार शिविरमा हिमपहिरो

काठमाडाैं । मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा सोमबार हिमपहिरो गएको छ । हिमपहिरोमा परी केही व्यक्ति सामान्य घाइते भएको भनिए पनि यकिन विवरण भने प्राप्त भएको छैन ।

शेखर काेइराल पक्षले गर्‍याे आन्दोलनकाे घोषणा

काठमाडाैं । नेपाली कांग्रेसमा संस्थापनइतर समूहका केही नेताहरूले आन्दोलनको घोषणा गरेका छन् । टिकट वितरणमा पार्टीभित्र सभापति शेरबहादुर देउवा पक्षले एकलौटी गर्न खोजेको विरोधमा नेता शेखर कोइराला र महामन्त्री गगन

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छः सभामुख सापकोटा

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्ने बताउनुभएको छ। सोमबार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य–मुख्य पर्यटकीय स्थलहरुको फोटो पुस्तक ‘गन्तव्य जुगल’

हनुमान ढोकास्थित दशैं घरमा विधिवत रुपमा जमरा राखियो

काठमाडौं । काठमाडौंको हनुमान ढोकास्थित दशैं घरमा आज (साेमबार) विधिवत रुपमा जमरा राखिएको छ । सोमबारबाट विधिवत रुपमा सुरु भएको नवरात्रको पहिलो दिन घरघरमा घटस्थापना गरी विधिवत रुपमा जमरा राखिएको

फिलिपिन्समा समुद्री आँधीका कारण ४ जना उद्धारकर्मीको मृत्यु, ५ वेपत्ता

काठमाडाैं । फिलिपिन्समा नोरु समुद्री आँधी प्रभावितहरुको उद्धारका क्रममा ४ जना उद्धारकर्ताको मृत्यु भएको छ । २ सय ४० किलोमिटर प्रतिघण्टाको गतिमा आईरहेको आँधीले लुजोन क्षेत्रलाई अस्तब्यस्त बनाएको छ ।

नेशन्स लिग फुटबलमा फ्रान्स पराजित

काठमाडौं । युएफा नेशन्स लिग फुटबलमा डेनमार्कले फ्रान्सलाई २–० ले पराजित भएकाे छ । डेनमार्कको कोपनहेगनमा आइतबार राति भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन क्यास्पर डोलवर्ग र स्कोभ ओल्सेनले १-१

देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । आज (सोमबार) बिहान प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली