Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


बडादशैंको दोस्रो दिन, आज ब्रह्मचारिणी देवीको पूजा आजा गरिँदै

काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैंको दोस्रो दिन आज मंगलबार देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिंदै छ । ब्रह्मचारिणीदेवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ

नेपाली मुद्रा झन् कमजोर

काठमाडौं । नेपाली रुपैयाँ झन् कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमय दरअनुसार मंगलबारका लागि एक अमेरिकी डलरबराबर १३० रुपैयाँ ९० पैसा रहेको छ । शुक्रबार एक

निर्वाचनका लागि ७५ हजार सेना परिचालन हुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनको सुरक्षाका लागि सेना परिचालन गर्ने निर्णय गरेपछि ७५ हजार सेना परिचालन हुने भएको छ । गृह

ठूला दललाई चुनावी घोषणापत्रको चटारो

काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भाग लिने तीन ठूला राजनीतिक दलहरू चुनावी घोषणापत्र तयारीमा व्यस्त भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीलाई टिकटसँगै

नेपालले हात पार्‍याे एसिया दक्षिण एसियाली जुनियर रिजनल ब्याडमिन्टन च्याम्पियनशिप

काठमाडाैं । भारतको गुवाहाटीमा भएको एसिया दक्षिण एसियाली जुनियर रिजनल ब्याडमिन्टन च्याम्पियनशिप २०२२ को यू–१५ उमेर समूहमा नेपालले जित हात पारेको छ । मिक्स टिम इभेन्टको प्रतियोगितामा नेपाल माल्दिभ्स र

प्रेम गीत ३ ले तीन दिनमा कति कमायो ?

काठमाडौं । प्रेम गीत ३ नेपाल र भारतसहित विश्वका अधिकांश देशमा प्रदर्शन भइरहेकाे छ । भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार प्रेम गीत ३ ले तेस्रो दिनसम्म विश्वभरि १७ करोड बढी

सुर्तीजन्य पदार्थको कभरमा ९० प्रतिशत चेतनामूलक सन्देश छाप्नुपर्ने

काठमाडाैं । नेपालमा सुर्तिजन्य पदार्थबाट बनेका चुरोट खैनी लगायतको बट्टा ९० प्रतिशत चेतनामूलक सन्देश र घातक रङ्गिन चित्र छाप्नुपर्ने अनिवार्य भएको छ । सरकारले ‘सुर्तीजन्य पदार्थको बट्टा प्याकेट, र्‍यापर्स, पेटी

हिमपहिराेमा परेका चार जनाको उद्धार, दुई जनालाई उपचारका लागि काठमाडौँ पठाइयो

गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा गएको हिमपहिराेमा पुरिएकामध्ये चार जनाको उद्धार गरिएको छ । हिमपहिराेमा परेका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडाँै पठाइएको र

बैंक तथा वित्तीय संस्थाले लिए सवा १८ खर्ब रुपैयाँकाे कर्जा

काठमाडाैँ । वित्तीय प्रणालीमा तरलताको अवस्थामा अपेक्षित रूपमा सुधार नभएपछि बैंक तथा वित्तीय संस्थाले साढे २ महिनामा राष्ट्र बैंकबाट झण्डै सवा १८ खर्ब रुपैयाँ अल्पकालिन कर्जा लिएका छन् । यो

सन्दीप लामिछानेविरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस जारी

काठमाडौं । नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इन्टरपोलले