Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


‘हिजो आजका कुरा’ अब ठूलो पर्दामा

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिशृङ्खला ‘हिजो आजका कुरा’ मार्फत अभिनेता तथा निर्देशक सन्तोष पन्तले आफ्नो परिचय स्थापित गरे । ६ सय ९९ भाग प्रसारण भएर कीर्तिमान बनाउन सफल

अपांगता भएकी १९ वर्षीया युवती बलात्कृत

विराटनगर । मोरङ अपांगता भएकी एक १९ वर्षीया युवती बलात्कृत भएकी छन् । लेटाङ नगरपालिका– ९ मा शारीरिक रूपमा अपांगता भएकी युवती बलात्कृत भएकी हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी

४३ औं विश्व पर्यटन दिवसको अवसरमा प्रभातफेरी

काठमाडौं । विभिन्‍न कार्यक्रम गरी आज मंगलबार ४३ औँ विश्व पर्यटन दिवस मनाइँदैछ । सोही अवसरमा स्थलमा मार्ग भई नेपाल आएका विदेशी पर्यटकलाई सीमानाका बेलहियामा गृहमन्त्री बालकृष्ण खाँण, लुम्बिनी प्रदेशका

कञ्चनपुरका बाढीपीडितको जंगलमै बास

काठमाडौं । कञ्चनपुरका बाढी पीडित अझै जङ्गलमा बस्न बाध्य भएका छन् । शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका बाढी प्रभावित अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् । अहिले पनि यहाँका १५ परिवारको

आफूलाई हत्या गर्ने षडयन्त्र भएकाे पाकिस्तानका पूर्वप्रधानमन्त्री खानकाे दावी

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई हत्या गर्ने षडयन्त्र भइरहेको दावी गर्नुभएको छ । पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरी मरियम नवाजले आफूविरुद्ध साम्प्रदायिकता र धार्मिक घृणाको प्रचार गरेको र धार्मिक

कर्णालीः सेवा प्रवाहमा पहिलो नम्बरमा जाजरकोट

काठमाडौं । कर्णाली प्रदेशको सेवा प्रवाहमा सबैलाई उछिन्दै जाजरकोट पहिलो भएको छ । सेवा प्रवाहमा कर्णाली प्रदेशका दश जिल्लाको मूल्याङ्कन गरिएकोमा जाजरकोट ६४.४ अंकसहित पहिलो भएको हो । ३१ वटा

प्रदेशतर्फको समानुपातिक मतपत्र छपाई सकियो

काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइको काम सकेको छ । आयोग स्रोतका अनुसार दुई करोड एक लाख मतपत्र छपाइको काम सकिएको हो । आयोगले

निर्वाचन आयोगले उम्मेदवारको खर्चबारे दलहरुसँग छलफल गर्दै

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारहरूले गर्ने खर्चको सीमाबारे आज मंगलबार राजनीतिक दलहरूसँग छलफल गर्दैछ । प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई

रुसको विद्यालयमा गोली प्रहार: मृत्यु हुनेकाे संख्या १७ पुग्याे, २४ घाइते

काठमाडौं । रुसको एक विद्यालयमा गोली प्रहार हुँदा १७ जनाको मृत्यु भएको छ । साेही घटनामा २४ जना घाइते भएका हुन् । जहेभ्सकी शहरको एक विद्यालयको कक्षा काेठामा प्रवेश गरी

देशका केही स्थानमा मध्यम वर्षाकाे सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । आज (मंगलबार) बिहान देशभर आंशिक बदली रहेकाे छ । साथै मधेश प्रदेश, बागमती प्रदेश र प्रदेश-१