Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


सातै प्रदेशमा छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशका लागि छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउने तयारी गरिरहेकाे छ । कांग्रेसले पहिलाेपटक प्रदेश संरचनागत निर्वाचन घोषणापत्र बनाउन लागेकाे हाे । केन्द्रीय घोषणापत्र तयारी समितिका संयोजक

कामु प्रधानन्यायाधीश बन्दै हरिकृष्ण कार्की

काठमाडाैं । पर्सिदेखि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश हुनुहुने भएको छ । सर्वाेच्च अदालत स्राेतका अनुसार मंगलबारबाट तीर्थाटनका लागि कामु प्रधानन्यायाधीश दीपककुमार कार्की भारत जाने भएपछि हरिकृष्ण कामु प्रधानन्यायाधीश बन्न लाग्नुभएकाे

सरकारी ‘डाटा रिकभरी सेन्टर’मा आगलागी

काठमाडौं । हेटौंडा-४ को हुप्रचौरमा रहेको सरकारी डाटा सेन्टर (डिजास्टर रिकभरी सेन्टर)मा आगलागी भएको छ । सरकारी सूचनाहरु ‘ब्याक-अप’ गर्न बनाइएको डाटा रिकभरी सेन्टरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले

थपिए ५१ जना कोरोना संक्रमित

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार २४ जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार

धनकुटाका माओवादी नेताहरुद्वारा सामूहिक राजीनामा

धनकुटा । नेकपा माओवादी केन्द्र धनकुटाका नेताहरुले सामूहिक राजीनामाकाे घोषणा गर्नुभएकाे छ । गठबन्धनको सीट बाँडफाँटमा असहमति जनाउँदै धनकुटाका माओवादी नेताहरुले सामूहिक राजीनामाकाे घाेषणा गर्नुभएकाे हाे। माओवादीले धनकुटाको प्रतिनिधिसभा सिट

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

बर्दिया । कर्तव्य ज्यान सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा गेरूवा गाउँपालिका-४ जोधिपुर बस्ने ३७ वर्षीय श्याम बिसी भन्ने टिकाराम बुढा क्षेत्री रहेका छन् ।

जुवातास खेलिरहेको अवस्थामा ३५ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी बस्ने २८ वर्षीय रामहरि भण्डारीको टहराभित्र जुवातास खेलिरहेको अवस्थामा पाँच

कायममुकायमबाटै अवकाश हुँदै प्रधानन्यायाधीश कार्की

काठमाडौँ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आजदेखि अवकाश लिदैछन् । सर्वोच्चका प्रवक्ता विमल पौडेलले उमेरहदका कारण असोज १६ गते अनिवार्य अवकाश पाउन लागेका कार्कीलाई आज सर्वोच्च अदालतमा औपचारिक

शाहरुख अभिनित फिल्म ‘जवान’ले रिलिज अघि नै कमायो २५० करोड

एजेन्सी । भारतीय अभिनेता शाहरुख खान अभिनित फिल्म ‘जवान’ले रिलिज अघि नै २ सय ५० करोड भारतीय रुपैयाँ कमाएको छ । पछिल्लो समय शाहरुख फिल्मलाई लिएर निकै चर्चामा छन् ।

नागरिकता विधेयक : राष्ट्रपतिविरुद्ध परेका रिटमा कारण देखाउ आदेश जारी

काठमाडाैं । नागरिकता संशोधन विधेयक प्रमाणीकरण गराउन माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध परेका रिटमा कारण देखाउ आदेश जारी भएको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल ईजलासले नागरिकता विधेयक प्रमाणीकरण गर्न