काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टी सभापति तथा प्रधानमन्त्री देउवालाई समानुपातिक सिट पत्नी र परिवारलाई दिने अंश नभएकोभन्दै चिठी बुझाउनुभएकाे छ । देउवालाई उहाँले लेखेकाे पत्रमा समानुपातिकतर्फ
मोरङ । सात वर्षीया बालिकामाथि बाल यौन दुर्व्यवहार गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा लेटाङ नगरपालिका-२ बुधबारे बस्ने २१ वर्षीय विशाल रम्तेल रहेका छन्। मादक पदार्थ
एजेन्सी । पश्चिमी अफ्रिकी मुलुक बुर्किना फासोमा भएको आतंकवादी हमलामा ११ सैनिकको मृत्यु भएको छ । घटनामा ५० जना सर्वसाधारण सम्पर्कबिहीन भएका छन् । बुर्किना फासोको जिबो सहरतर्फ जाँदै गरेको
काठमाडाैं । मनास्लु हिमालमा बेपत्ता भएकी विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सनको शव भेटिएको छ । सोमबारदेखि उनी मनास्लुमा स्की गर्ने क्रममा बेपत्ता भएकी थिइन् । नेल्सनको शव भेटिएको र
काठमाडौं । आगामी निर्वाचनमा समान अवसर र न्यायको माग राख्दै नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ । समानुपातिक उम्मेदवारकाे विषयमा बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक चलिरहँदा
काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप–कुलपति एवं वरिष्ठ कलाकार हरिहर शर्माले कलाका विभिन्न विधाहरूलाई एकीकृत गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । मंगलबार नेपाल म्युजिक भिडियो निर्देशक समाजले
काठमाडौं । अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो नेपाल आईपुग्नु भएको छ । विश्वव्यापी सार्वजनिक मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री ट्रूडो आज बुधबार बिहान काठमाडौं आइपुग्नु भएको हो ।
काठमाडाैं । क्युबामा हालै आएको आँधीका कारण हजारौं मानिस विस्थापित हुँदा १० लाख मानिस अध्यारोमा बस्न बाध्य भएका छन् । क्युबामा आएको इयान नामक आँधीका कारण एक जनाको मृत्युको भएको
दीपक चालिसे फ्रान्स । फ्रान्स बस्दै आएकी एक नेपाली युवतीले आत्महत्या गरेकी छन् । फ्रान्सको लाकुर्नोभ सहरमा बस्दै आएकी सर्लाहीकी २५ वर्षीय सानुमाया श्रेष्ठले आत्महत्या गरेकी हुन् । फ्रान्स प्रहरीका
काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा