Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


दुई महिनामा अन्तर्राष्ट्रिय व्यापारमा गिरावट

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापारमा गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको साउन र भदौको तथ्यांकअनुसार नेपालले कुल तीन खर्ब

अमेरिकी उपराष्ट्रपति ह्यारीस दक्षिण कोरियाको भ्रमणमा

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारीस दक्षिण कोरिया पुग्नुभएको छ । अमेरिकी उपराष्ट्रपति जापानको भ्रमण लगत्तै दक्षिण कोरिया पुग्नुभएको हो । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवेको अन्त्येष्टि समारोहमा सहभागी भएर

दशैंका लागि उपत्यका बाहिरिने बढे

काठमाडौं । दशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढेको छ । घटस्थापनादेखि बुधबारसम्म झन्डै तीन लाखले उपत्यका छाडेका छन्  । सोमबार र मंगलबार करिब एक एक लाखले उपत्यका छाडेका थिए  ।

शेखर कोइराला समूहले चियापान कार्यक्रम गर्दै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज बिहीबार चियापान कार्यक्रम गर्दैछ । दसैंका अवसरमा गर्न लागिएको चियापान कार्यक्रमलाई पनि सो समूहले संघर्षकै रूप भनेको छ । चियापानका लागि नेता शेखर

सत्ता गठबन्धनले १ सय ६० सिटमा सहमति जुटायो

काठमाडौं । सत्ता गठबन्धन दलहरूले प्रतिनिधि सभातर्फको १ सय ६० सिटमा सहमति जुटाएका छन् । सहमति अनुसार जसपा १५ सिट, एकीकृत समाजवादी १७, माओवादी केन्द्रले ४४ सिट पाउने निश्चिित छ

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज बिहीबार बस्दै छ । बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने छ । बैठकमा संघ र प्रदेशका प्रत्यक्षतर्फका

फियान आँधीका कारण अमेरिकाको फ्लोरिडा राज्य प्रभावित, हालसम्म दुईको मृत्यु

काठमाडौं । फियान आँधीका कारण अमेरिकाको फ्लोरिडा राज्य प्रभावित भएको छ । फ्लोरिडाको दक्षिण पश्चिम क्षेत्रमा २४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा चलेको आँधीले विभिन्न भौतिक संरचनामा क्षति पुर्‍याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका

चाडवाडअगाडि विदेशिने तीन दशककै बढी

काठमाडौं । रोजगारी खोज्दै विदेश जाने नेपाल श्रमिकको संख्या भदौमा हालसम्मकै उच्च देखिएको छ । वैदेशिक रोजगारीको इतिहासमा चालू आर्थिक वर्षको भदौ महिनामा ७६ हजार ४ सय ३ श्रमिकले वैदेशिक

बडादशैँको चौथो दिन : आज कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैँको चौथो दिन अन्तर्गत आज दुर्गा भवानीको नौ रुप मध्ये कुष्माण्डा भगवतीको पूजा आराधना गरी मनाइँदैछ । बडादशैँमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि नौ दिनसम्म

कांग्रेस, एमाले र मा‍‍‌ओवादीसहितका दलहरुविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीसहितका राजनीतिक दलहरुविरुद्ध निर्वाचन आयोगमा उजुरी परेकाे छ । समानुपातिक पद्धतिमा दलहरुले अपाङ्ता भएका व्यक्तिलाई उम्मेदवार नबनाएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको