Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


पाकिस्तानको बाढीका कारणः ६० हजारभन्दा बढी गर्भवती महिला मातृस्वास्थ्य सेवाबाट बञ्चित

इस्लामावाद । पाकिस्तानको एक तिहाइ भूभागमा आएको बाढीका कारण करिब छ लाख गर्भवती महिला मातृस्वास्थ्य सेवाबाट बञ्चित हुनुका साथै बालबालिकाको स्वास्थ्य संस्थामा ठूलो असर परेको अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका

म्यानमारमा ५.२ म्याग्नीच्युडको भूकम्प

एजेन्सी । म्यानमारमा शुक्रबार ५.२ म्याग्नीच्युडको भूकम्प गएको छ । शुक्रबार बिहान ३:५२ बजे भूकम्प गएको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ ।भूकम्पबाट हालसम्म धनजनको क्षतिको कुनै विवरण भने प्राप्त

पाकिस्तानद्वारा सुरक्षा परिषद् विस्तारको विरोध

वाशिङ्गटन । पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जरदारीले आफ्नो देशले संयुक्त राष्ट्र संघ (युएन) सुधारको नाममा भारतलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा सामेल गराउँने लगायतको प्रस्तावको विरोध गर्ने बताएका छन् ।

लाल मोहम्मद हत्या प्रकरणमा एक युवतीसहित तीन जना पक्राउ

काठमाडौं । लाल मोहम्मद हत्या प्रकरणमा एक युवतीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीया मनोरम मियाँ, १९ वर्षका मनोरम मियाँ र सुमी

एन आईसी एशियाका ग्राहकरूलाई भाट–भटेनीमा १० प्रतिशतसम्म छुट

काठमाडौं । एन आईसी एशिया बैंकका ग्राहकहरूले भाट–भटेनी सुपरमार्केटमा सामान खरीद गर्दा दश प्रतिशतसम्म छुट पाउने भएका छन् । एन आईसी एशिया बैंकका ग्राहकहरूले आफ्नो डेबिट÷क्रेडिट कार्डबाट तथा मोबाइल बैंकिङ्ग

कांग्रेसभित्र नै विद्रोह गर्नुपर्ने बेला आयोः गगन थापा

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसभित्र नै विद्रोह गर्नुपर्ने बेला आएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

गठबन्धन सरकारको कुनै गन्तव्य र उद्देश्य छैन : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारको कुनै गन्तव्य र उद्देश्य नरहेको बताउनुभएको छ । आज (शुक्रबार) काठमाडौंमा आयोजित दशैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज शुक्रबार पनि बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेदवारहरुको तय

देशका केही भागमा दिउँसाे हल्का वर्षाकाे सम्भावना

काठमाडौं । हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । आज (शुक्रबार) बिहान मधेस प्रदेश र बागमती प्रदेश लगायत देशका अन्य प्रदेशका पहाडी भू-भागमा भने आंशिकदेखि सामान्य बदली रहेको

राजनीतिक कोर्स करेक्सन अपरिहार्य : पूर्व राजा

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकमा राजनीतिक कोर्स करेक्सन अपरिहार्य भएको जिकीर गर्नुभएको छ । बडादशैंको अवसरमा शुभकामना दिदैं पूर्व राजाले विगत डेढ दशकमा मुलुकमा जे जस्तो राजनीतिक अभ्यास