काठमाडौं । सत्ता गठबन्धनको बैठक आज शुक्रबार पनि बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेदवारहरुको तय गर्ने बताइएको छ ।
सत्ता गठबन्धन भित्र दलहरुले आफ्नो आफ्नो दाबी गरेपछि सिट बाँडफाँटको टुंगो लामो समयदेखि लाग्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्