Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं । कञ्चनपुर, सर्लाही र रौतहटमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका–५ मैनाहामा मंगलबार बेलुकी गाडामा

पहाडी भू-भागमा हल्का वर्षाकाे सम्भावना

काठमाडौं । हाल देशका पहाडी भू-भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको छ । आज (बुधबार) बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा सामान्यतया सफा रहेको मौसम

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । देशभरका बालबालिकालाई आज बुधबार र भोलि बिहीबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्षसम्मका

रुसी आक्रमणका कारण युक्रेनका ३० प्रतिशत उर्जा केन्द्र ध्वस्त

काठमाडौं । रुसले युक्रेनका उर्जा केन्द्रहरुलाई आक्रमणको निशाना बनाएपछि युक्रेनमा उर्जा संकट चुलिएको छ । गत एक सातामा रुसी आक्रमणबाट युक्रेनका ३० प्रतिशत भन्दा बढी उर्जा केन्द्रहरु ध्वस्त भएका हुन्

टी–ट्वान्टी विश्वकपमा आज दुई खेल हुँदै

काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज बुधबार दुई खेलहरु हुँदैछ । होवार्टमा बुधबार पहिलो राउण्ड अन्तर्गत समूह ‘बी’ का दुई खेलहरू हुन लागेको हो ।

विभिन्न पद देखाएर मत तान्ने प्रयास

काठमाडौं । ‘ओनसरी घर्तीलाई यहाँ (काठमाडौं–२) बाट निर्वाचित गराउनुस् । उहाँलाई विजयी गराएपछि एउटा राम्रो विकासे मन्त्री पनि बनाएर तपाईंहरूको अगाडि पठाउनेछौं’, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं–२ का पार्टी

कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र तयार

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुईवटा प्रदेशका लागि मतपत्र छाप्ने काम सकिएको छ । निर्वाचन आयोगले कर्णाली र

उम्मेदवार पुरानै, परिवेश फरक

विराटनगर । २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ मा चुनावी प्रतिस्पर्धामा उत्रिएका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तत्कालीन वाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डितलाई चिन्दिनँ भनेको चारैतिर फैलियो

चार देशसँग हवाई सेवा सम्झौता हुँदै

काठमाडौं । हवाई सेवा सञ्जाल विस्तार गर्न सरकारले चार देशमा हवाई सेवा सम्झौता (एयर सर्भिस एग्रिमेन्ट) गर्ने तयारी गरेको छ । सरकारले अमेरिकी, स्विट्जरल्यान्ड, रुवान्डा र इन्डोनेसियासँग दुईपक्षीय हवाई सेवा

सीमा क्षेत्रमा शान्ति भारत-चीन सम्बन्धको आधार हो: विदेशमन्त्री जयशंकर

एजेन्सी । भारतीय विदेशमन्त्री एस जयशंकरले सीमा क्षेत्रहरूमा भारतले शान्ति चाहेकाे बताउनु भएकाे छ । सेन्टर फर कन्टेम्पररी चाइना स्टडीज (सीसीएस) द्वारा “नयाँ युगमा चीनको विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्ध”