Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


४२ लाख नगदसहित दुई जना हुन्डी कारोबारी पक्राउ

काठमाडाैं । काठमाडाैंमा ४२ लाख नगदसहित दुई जना हुन्डी कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ३७ वर्षीय नविन गोयल र ४५ वर्षीय नेपाली नागरिक उमेश महेश्वरीलाई रहेका

वरुण धवन र कृति सेननको चलचित्र ‘भेडिया’को ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता वरुण धवन र अभिनेत्री कृति सेनन अभिनित चलचित्र ‘भेडिया’को ट्रेलर सार्वजनिक भएको छ । उक्त चलचित्रको सार्वजनिक गरिएको ट्रेलरमा वरुण सामान्य मान्छेबाट भेडिया अर्थात ब्वाँसो बनेको

नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको पुष्टि

काठमाडाैँ । नेपाल चीन सीमा क्षेत्रमा बुधबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले नेपाल चीन सीमा क्षेत्रमा बुधबार दिउँसो ५.९ म्याग्‍निच्यूडको भूकम्प गएको बताउनुभयाे

भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा खड्गे निर्वाचित, मतदानमा धाँधली भएको आरोप

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन् । खड्के पछिल्लो २ दशकमा भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्व गर्ने गान्धी परिवारभन्दा बाहिरको व्यक्ति हुन् । यद्यपि उनलाई गान्धी

खानेपानी कार्यालयका इन्जिनियर र प्लम्बर २८ लाख घुससहित पक्राउ

काठमाडौं । रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापा २८ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता

उत्तर कोरियाद्वारा दक्षिणतर्फ लक्षित गर्दै सयौं क्षेप्यास्त्र प्रहार

काठमाडौं । उत्तर कोरियाले मंगलबार राति दक्षिण कोरियातर्फ लक्षित गर्दै सयौं क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाले वार्षिक सैन्य अभ्यास सुरु गरेकै दिन उत्तर कोरियाले सयौं क्षेप्यास्त्र प्रहारहरु गरेको

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?

काठमाडौं । साताको चौथो दिन आज बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य

रुसलाई क्षेप्यास्त्रसहित थप ड्रोन दिन इरान सहमत

काठमाडौं । रुसलाई क्षेप्यास्त्रसहित थप ड्रोनहरू आपूर्ति गर्न इरान सहमत भएको छ । इरानले ‘सर्फेस टु सर्फेस’ क्षेप्यास्त्रहरूसँगै थप ड्रोनहरू रुसलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको वरिष्ठ इरानी अधिकारी तथा कूटनीतिज्ञहरूलाई

८८ स्वर्णसहित आर्मी शीर्ष स्थानमा

काठमाडौं । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी पदक तालिकामा शीर्ष स्थानमा रहेको छ । बुधबार बिहानसम्मको खेलको परिणाम अनुसार नेपाली सेना सेना ८८ स्वर्ण,

विप्लव पुनः महासचिव चयन

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव पुनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को महासचिव चयन हुनुभएको छ । कपिलवस्तुमा सम्पन्न सो पार्टीको नवौं महाधिवेशनले विप्लवलाई सर्वसम्मत रुपमा महासचिव चयन गरेको हो ।