Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


आतंकवाद र संगठित अपराधविरुद्ध एकजुट हुन प्रधानमन्त्री मोदीकाे आग्रह

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवाद, भ्रष्टाचार, लागुऔषध ओसारपसार, चोरी शिकार र संगठित अपराध जस्ता विश्वव्यापी खतरासँग लड्न विश्वलाई एकजुट हुन आग्रह गर्नु भएकाे छ । नयाँ दिल्लीमा आयाेजित

‘हिन्द महासागर क्षेत्रमा सुरक्षित समुद्री वातावरण सुनिश्चित गर्न अफ्रिकी राष्ट्रहरू र भारत प्रमुख खेलाडी हुन्’

एजेन्सी । भारतीय रक्षामन्त्री राजनाथ सिंहले अफ्रिकी राष्ट्रहरू र भारत विशेष गरी हिन्द महासागर क्षेत्रमा सुरक्षित समुद्री वातावरण सुनिश्चित गर्ने प्रमुख खेलाडीकाे रुपमा रहेकाे बताउनु भएकाे छ । भारत-अफ्रिका रक्षा

टेलिभिजन पत्रकारमाथि यौन दुर्व्यवहारको आरोप

एजेन्सी । न्युजिल्यान्डका एक टेलिभिजन पत्रकारले टेलिभिजनबाट राजीनामा दिएका छन् । यौन दुर्व्यवहारको आरोपपछि वरिष्ठ टेलिभिजन पत्रकार कमहल सान्तामारियाले न्युजिल्यान्डको लोकप्रिय समाचार च्यानल टिभिएनजेडबाट राजीनामा दिएका हुन् । उनीमाथि यौन

‘चीनले ताइवानलाई एकीकरण गर्न खोज्याे’

काठमाडाैं । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले चीनले ताइवानलाई तीव्र समयसिमामा एकीकरण गर्न खोजेको बताउनुभएको छ । बेइजिङले ताइवानको ‘अहिलेको स्थिति’ अब थप स्वीकार्य नहुने निर्णय गरेको पनि उहाँले बताउनुभयो

निर्वाचनको प्रचारप्रसारमा बालबालिका प्रयोग नगर्ने दलहरुको सामूहिक प्रतिबद्धता

काठमाडौं । रुपन्देहीका क्रियाशील राजनीतिक दलहरूले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रचारप्रसार, आमसभा र जुलुसमा अठार वर्ष उमेर पूरा नभएका बालबालिकालाई सहभागी नगराउने प्रतिबद्धता जनाएका छन् । मंगलबार

गठबन्धनका उम्मेदवारलाई भोट हाल्न कार्यकर्तालाई प्रधानमन्त्रीकाे निर्देशन

काठमाडाैं । प्रधानमन्त्री एवम् काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भएको छ । प्रधानमन्त्री देउवाले आफूले हसिँया हतौडामा भोट हालिसकेको र आगामी

गठबन्धनमा आबद्ध दलहरूलाई मतदान गर्न सत्ता गठबन्धनको अपील

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरूले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनमा अवद्ध दलहरूलाई मतदान गर्न संयुक्त अपील गरेको छ । गठबन्धनमा आवद्ध दलका नेताहरूको हस्ताक्षरसहित मंगलबार विज्ञप्तिमार्फत यस्तो

थप ४६ जना कोरोना संक्रमण

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५ सय १० जनाको नमूना परीक्षण गरिएको थियो ।

केदारनाथ नजिकै हेलिकाेप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

एजेन्सी । उत्तराखण्डको केदारनाथ नजिकै गरुडछट्टीमा मंगलबार हेलिकाेप्टर दुर्घटना भएको छ । दुर्घटनामा परी पाइलटसहित हेलिकाेप्टरमा सवार सबै सात जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतीय समाचार

अजय देवगन अभिनित चलचित्र ‘दृश्यम २’को ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता अजय देवगन अभिनित चलचित्र ‘दृश्यम २’ को ट्रेलर सार्वजनिक भएको छ । सन् २०१५ मा रिलिज भएको भारतीय चलचित्र ‘दृश्यम’ को दोस्रो श्रृंखला बनेको छ ।