काठमाडौं । लगानी बोर्डले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई सम्भाव्यता अध्ययनको लाइसेन्स दिएको छ । बिहीबार लगानी बोर्डले आयोजना सर्भेक्षणका लागि एनएचपीसीलाई लाइसेन्स
एजेन्सी । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिनु भएको छ । ट्रसले प्रधानमन्त्री बनेको ४५ दिन पछि प्रधानमन्त्री पदबाट बिहिबार राजीनामा दिनु भएको हो ।प्रधानमन्त्री बनेदेखि नै आफूले प्रतिवद्धता
बारा । बारामा मजदुर र प्रहरीबीच झडप हुँदा नेपाल प्रहरीले गाेली चलाएकाे छ । जीतपुर सिमरा उपमहानगरपालिका– ९ छातापिपरास्थित त्रिवेणी स्पिनिङ उद्योगमा मजदुर र प्रहरीबीच झडप हुँदा प्रहरीले गाेली चलाएकाे
काठमाडाैं । लगानी बोर्डले पश्चिम सेती जलविद्युत् परियोजनाको सर्वेक्षणका लागि भारत सरकारको स्वामित्वमा रहेको कम्पनी एनअएचपीसी लिमिटेडलाई अनुमति दिएको छ । गत भदौँमा भएको सहमति अनुसार कम्पनीले पश्चिम सेती जलविद्युत्
पाल्पा । रिब्दीकोट गाउँपालिकाले व्यवसायिक रुपमा आलु खेती गरेर पालिकाभित्रका किसानलाई आत्मनिर्भर बनाउन पहिलो प्रयास स्वरुप किसानलाई अनुदानको आलुको बिउ वितरण गरेको छ । गाउँपालिकाले १५ दिने सूचना निकालेर मागको
काठमाडाैं । धनगढी उपमहानगरपालिकाले १२२ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्राका लागि मुस्ताङको मुक्तिनाथ पठाएको छ । नगरका सबै १९ वटै वडाबाट छानिएका एक सय २२ जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथमा तीर्थ गर्न
पाेखरा । नवौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्सतर्फ कुल ९ वटा राष्ट्रिय कीर्तिमान बनेका छन् । पोखरा रंगशालामा आज बिहान एथ्लेटिक्सका थप ७ वटा स्वर्ण पदकको छिनोफानो भएसँगै एथ्लेटिक्सका सम्पूर्ण खेलहरु सकिएका
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले चीनले गरेको विकासबाट विश्वले पाठ सिक्न आवश्यक रहेको बताउनुभएको छ । आज बिहीबार ललितपुरमा भएको चाइना एक्स्ट्रा अर्डिनरी फोटो फेयर कार्यक्रमलाई
काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी अहिले आफ्नै घरमा उनी आराम गरिरहेकी छन् । बुधबार अपरान्ह ‘माइनर हार्ट अट्याक’ (हृदयघात) भएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको र त्यहाँ सामान्य उपचारपछि अहिले आफ्नै
काठमाडौं । काठमाडौंको कुमारी घरसँगैको डबलीमा बाह्र वर्षे श्वेतकाली ‘ङतभुलु अजिमा’ तथा देवगणहरूको नाच प्रदर्शन गरिएको छ । यसअघि २०६६ सालमा यो नाच देखाइएको थियो । नरदेवीमा बाह्र वर्षे जात्रा