Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


आफैंलाई मतदान गर्न नपाउने यी उम्मेदवार

मकवानपुर । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिदै गर्दा मकवानपुरमा उम्मेदवारहरुले आफ्नो प्रचार प्रसारलाई बलियो बनाउँदै आएका छन् । मतदाताहरुलाई आफ्नो पक्षमा मतदान गर्न अनुरोध गर्दै आएका उम्मेदवारहरु

दोस्रो तहका हेभिवेटबीच संग्राम

काठमाडौं । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा लमजुङबाट दोस्रो तहका प्रभावशाली नेताद्वय देवप्रसाद गुरुङ र पृथ्वी सुब्बा गुरुङले प्रतिस्पर्धा गर्दैछन् । देवप्रसाद नेकपा माओवादी केन्द्रका महासचिव र

मुख्यमन्त्री मोह

मकवानपुर । २०७४ मा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनपछि बनेको प्रदेश सरकारले जनअपेक्षा पुरा नगरेको भन्दै टिप्पणी भैरहेको बेला आगामी कार्यकालमा प्रदेशको मुख्यमन्त्री बन्ने दौड सुरु भएको छ । आसन्न

प्रतिगमन प्रवृत्तिलाई पराजित गर्न गठबन्धन बनेको प्रचण्डको जिकिर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन नेता, कार्यकर्ताहरुसमक्ष आग्रह गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित बाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन

घट्यो सुनको मूल्य, चाँदी स्थिर

काठमाडौं । साताको छैठौं दिन आज शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा

बार्सिलोनाले भिल्ला रियललाई हरायो

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भिल्ला रियललाई हराएको छ । शुक्रबार राति भएको खेलमा बार्सिलोनाले भिल्ला रियललाई ३–० ले हराएको हो । बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल

आर्सनल र लेस्टर सिटी विजयी

काठमाडौं । इंग्लिस प्रिमियर क्लब आर्सनल युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा पीएसभीलाई १–० गोल अन्तरले हराउँदै आर्सनल नकआउट चरणमा पुगेको हो । आर्सनलको

सत्ता गठबन्धनले आज पोखरा र बुटवलमा संयुक्त चुनावी सभा गर्ने

काठमाडौं । निर्वाचन आयोगले तोकेको प्रचारप्रसारको अवधि भन्दा पहिल्यै सत्ता गठबन्धनले चुनाव प्रचारलाई तिव्रता दिन थालेको छ । सत्तारुढ गठबन्धनले कार्यकर्ता प्रशिक्षण अभियानका नाममा चुनावी कार्यक्रमहरु सञ्चालन गरिरहेको हो ।

गण्डकी र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । आज (शुक्रबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ । त्यस्तै, बाँकी भू-भागमा

सुडानमा जातीय हिंसामा परी १५० काे मृत्यु, सय जना घाइते

काठमाडौं । अफ्रिकी मुलुक सुडानमा पछिल्ला दुई दिनमा भड्किएको जातीय हिंसामा करिब डेढ सय जना मानिसको मृत्यु भएको छ । सुडानको दक्षिणी ब्लुनाइल राज्यमा जग्गाको स्वामित्व सम्बन्धि विवादमा झडप हुँदा