Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


सत्ता गठबन्धनका शीर्ष नेताहरु आज जनकपुर जाँदै

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू आज मधेस प्रदेशको राजधानी जनकपुरधाम जाने भएका छन् । गठबन्धनमा आबद्ध दलका मधेस प्रदेशस्तरीय अगुवा कार्यकर्ता

सिंहदरबार पस्ने पात्र फेरिन्छन् तर अवस्था उही (फोटोफिचर)

काठमाडौं । हरेक पाँच वर्षमा सिंहदरबार पस्ने पात्र फेरिरहेका छन् तर अवस्था उही छ । बाहिर चिटिक्क सिंगारिए पनि सिंहदरबार भित्रका दृश्यहरु फेरिन सकेका छैनन् । न काम गर्ने शैली

उम्मेदवारले जरिवाना बुझाउने आज अन्तिम दिन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकको बन्द सूचीमा रहेका उम्मेदवारहरूलाई आज (शनिबार) सम्म निर्वाचन खर्च बुझाउन समय दिएको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्ताे बताएकाे

प्राकृतिक चिकित्सा र योग

चन्द्र कटुवाल कुनै पनि औषधीको प्रयोग नगरी, शल्यक्रिया नगरी, सुई नखोपी गरिने उपचार विधिलाई प्राकृतिक चिकित्सा भनिन्छ । यो प्रभावकारी र हानिरहित विधि हो । “रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग

तिहारमा काठमाडौं उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न प्रशासनको रोक

काठमाडौं । काठमाडौं उपत्यकामा तिहारको बेला राति ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो

नेपालीहरुको दोस्रो महान चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु, काग तिहार भने भोलि

काठमाडौं । यमपञ्चक अर्थात् तिहार आज शनिबारदेखि सुरु भएको छ । तर काग तिहार भने भोलि आइतबार परेको नेपाल पञ्चाग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक कृष्ण त्रयोदशी तिथि

पीएसजी विजयी

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) विजयी भएको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले एसी एजासियोलाई ३–० ले पराजित गरेको हो । पीएसजीको जितमा केलियन

नेपालले अनुकूलन र क्षतिपूर्तिको मुद्दा उठाउने

ललितपुर । जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २७ औँ सम्मेलन (कोप–२७) मा नेपालले अनुकूलन र क्षतिपूर्ति दुवै विषयलाई उठाउने भएको छ । बढ्दै गएको पृथ्वीको तापमानलाई कसरी रोक्ने भन्ने मुख्य उद्देश्यसहित

सयपत्री मालाको आयातमा रोक

काठमाडौं । सयपत्री मालाको आयातमा प्रतिबन्ध लगाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले सयपत्री फूलका मालाको आयातमा रोक लगाएको हो । केन्द्रले माला

कालोसूचीमा रहेका गुरुङको उम्मेदवारी खारेज

काठमाडौं । सर्वोच्च अदालतले रूपन्देही–२ का उम्मेदवार राजु गुरुङ कालोसूचीमा रहेको भन्दै उम्मेदवारी कायम नहुनेगरी निर्वाचन आयोगको निर्णय सदर गरेको छ । सर्वोच्च अदालतको यो आदेशसँगै गुरुङले अब चुनाव लड्न