Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


‘इंडिया लकडाउन’ को टिजर सार्वजनिक, फिल्ममा लकडाउनको दर्दनाक कथा

एजेन्सी । निर्देशक मधुर भण्डारकरको फिल्म ‘इंडिया लकडाउन’ को टिजर सार्वजनिक भएको छ । यस फिल्मको टिजर निर्देशक मधुरले आफ्नो ट्विटर अकाउन्टमा सेयर गरेका छन् । यो फिल्म कोरोना भाइरसका

प्यूठानमा जीप दुर्घटना हुँदा तीनको मृत्यु, १२ घाइते

काठमाडौं । प्यूठान नगरपालिका–५ पूर्णागाउँमा मंगलबार राति जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा १२ जना घाइते भएका छन् । पूर्णिमा मेला हेर्न गएका प्यूठान नगरपालिका–५

बार्सिलोनाले ओसासुनालाई हरायो, खेलमा लेवान्डोस्की र पिकेलाई रातो कार्ड

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले ओसासुनालाई हराएको छ । मंगलबार राति बार्सिलोनाले घरेलु टोली ओसासुनामाथि २–१ को जित निकालेको हो । बार्सिलोनाले घरेलु टोली ओसासुनासँग १–० ले पछि

टी–ट्वान्टी विश्वकपको पहिलो सेमिफाइनलमा आज, पाकिस्तान र न्युजिल्यान्ड भिड्दै

काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलका खेल आज बुधबार र भोलि बिहीबार हुँदैछ । बुधबार हुने पहिलो सेमिफाइनल खेलमा पाकिस्तान र न्युजिल्याण्डबीच खेल हुँदैछ । यो खेल अष्ट्रेलियाको

डोटीमा भूकम्प : मृतकको संख्या ६ पुग्यो

डोटी । डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ । गएराति २ बजेर १२ मिनेटमा गएको ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्पले पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर

८७ कम्पनी मात्र मार्जिन कारोबारका लागि योग्य

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूमध्ये ८७ वटा कम्पनीलाई मात्र ‘मार्जिन कारोबार’ का लागि योग्य रहेको जनाएको छ । ‘मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५’अनुसार मार्जिन कारोबार भन्नाले

प्रहरीमा एआईजीको चार दरबन्दी रिक्त, दाबेदार को को ?

काठमाडौं । नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी)को चार दरबन्दी रिक्त भएको छ । उपत्यका प्रहरी कार्यालयका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्रबहादुर धानुकले मंगलबार अवकाश पाएसँगै एआईजीको चारओटा दरबन्दी रिक्त भएको हो

राष्ट्रपति–उपराष्ट्रपतिमा भागबन्डा गृहकार्य : को को छन् दाबेदार र दौडमा ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल अबको केही हप्तापछि सकिँदै छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आएपछि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको चयन

सरकार निर्वाचनमा, व्यवसायी सडकमा

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरु भोट माग्दै जनताका घरदैलोमा पुगिरहेका छन् । तर यता व्यवसायी भने चर्को व्याजदर र राष्ट्र बैकको

पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि सहायक प्रशिक्षकमा थापा नियुक्त

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि नरेश थापालाई सहायक प्रशिक्षक नियुक्त गरेको छ । एन्फाले आज मैत्रीपूर्णका लागि थापालाई सहायक प्रशिक्षकको जिम्मेवारी दिइएको