काठमाडौं । आज बिहीबार विश्व विज्ञान दिवस, यस अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको आयोजनामा आज बिहान मार्च फर साइन्स र्याली
काठमाडौं । मोरङ क्षेत्र नम्बर ३, प्रदेश सभा (१) मा आज बिहीबार उम्मेदवारको मनोनयन पत्र दर्ता हुँदैछ । नेपाली कांग्रेसका उम्मेदवारको निधन भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रका लागि निर्वाचनको नयाँ
काठमाडौं । देशका विभिन्न भू–भागमा आज बिहीबार वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बिहीबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत
काठमाडौं । विश्वका महिला राजनीतिज्ञहरुको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गरेको छ । संजालको आइसल्याण्डमा सम्पन्न कार्यक्रममा राष्ट्रपति भण्डारीलाई ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ प्रदान गरिएको हो
काठमाडौं । अमेरिकामा गत मंगलबार भएको संसदीय निर्वाचनको नतिजाले अमेरिकी संसदमा कुन दलले नियन्त्रण बनाउँछ भन्ने अझै निश्चित हुन सकेको छैन । मतगणनाको प्रारम्भिक नतिजाले विपक्षी रिपब्लिकनले कंग्रेसमा नियन्त्रण गर्ने
काठमाडाैं । निर्वाचन आयोगले आउँदो निर्वाचनमा दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाउने तयारी गरेको छ । आयोगले केन्द्रीय कार्यालय, सात प्रदेश कार्यालय, ७७ जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन
एजेन्सी । अमेरिकाको निर्वाचनमा उमेदवार बनेका नेपाली मूलका दुवैजना विजयी भएका छन् । मेरिल्याण्ड जनरल एसेम्बलीका लागि मेरिल्याण्ड राज्यको विधायक (सांसद) मा डेमोक्रयाट पार्टीका तर्फबाट नेपाली मूलका डा ह्यारी भण्डारीले
काठमाडौं । काम चलाउ सरकारका बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवादेखि अरु चार पूर्व प्रधानमन्त्री चुनावी मैदानमा हुनुहुन्छ । दुईपटक प्रधानमन्त्री भइसकेका केपी शर्मा ओली, पुष्पकमल दाहालदेखि दोहोर्याउने संयोग नजुरेका माधवकुमार नेपाल,
काठमाडाैं । प्रभु साहलाई समर्थन नगरेपछि नेकपा माओवादी केन्द्रले आफ्नै उम्मेदवारमाथि कडा एक्सन लिएकाे छ । माओवादी केन्द्रले रौतहटको क्षेत्र नं. ३ का आफ्नै उम्मेदवारलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही
काठमाडाैं । किष्ट शिक्षण अस्पतालले करिब डेढ वर्षमा ५१ जनाको मृगौला प्रत्यारोपण गरेको छ। अस्पतालले ५० औं मृगौला प्रत्यारोपण हासिल गरेको अवसरमा एक कार्यक्रम गर्दै अहिलेसम्म ५१ जनाको मृगौला प्रत्यारोपण