मोरङ ३ (१) मा आज उम्मेदवारको मनोनयन पत्र दर्ता हुँदै « Imagekhabar – Online News Portal of Nepal
१३ मंसिर २०७९, मंगलवार | Tue Nov 29 2022


मोरङ ३ (१) मा आज उम्मेदवारको मनोनयन पत्र दर्ता हुँदै


247
Shares

काठमाडौं । मोरङ क्षेत्र नम्बर ३, प्रदेश सभा (१) मा आज बिहीबार उम्मेदवारको मनोनयन पत्र दर्ता हुँदैछ । नेपाली कांग्रेसका उम्मेदवारको निधन भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रका लागि निर्वाचनको नयाँ कार्यतालिका प्रकाशित गरेको थियो ।

सो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहनुभएका शेखरचन्द्र थापाको बुधबार निधन भएसँगै आयोगले बुधबार नै नयाँ कार्यतालिका प्रकाशित गरेको थियो ।

कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबी–बिरोध तथा अन्तिम नामावली सार्वजनिक गरिने आयोगले जनाएको छ ।

नयाँ कार्यतालिका :