काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक कात्तिक २९ गते बस्ने भएको छ । एन्फाले मंगलबार कार्यसमितिका सदस्यहरुलाई पत्र पठाउँदै बैठक कात्तिक २९ को लागि डाकेको हो
हेटौंडा । नेकपा (एकीकृत समाजवादी)का नेता तथा मकवानपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडामाथि हातपात भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा उहाँमाथि हातपात भएकाे हाे
काठमाडाैं । आज पनि सेयर बजारमा सामान्य गिरावट भएकाे छ । पछिल्ला दिन सुधारिंदै गएको सेयर बजारमा हिजो र आज सामान्य अंकले गिरावट आएकाे हाे । उतार चढावबीच बजार परिसूचक
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा नेतृत्व परिवर्तनका लागि आफूलाई संसदमा निर्वाचित गरेर पठाउनुपर्ने बताउनुभएको छ । आफू सांसद भए मात्रै कांग्रेसभित्र संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धा हुने र
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)विरुद्ध मत मागेपछि गण्डकी प्रदेशका उर्जामन्त्री बर्खास्त भएका छन् । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रचण्डविरुद्ध मत मागेपछि गण्डकी प्रदेश सरकारका ऊर्जा,
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट सफाइ पाएका १२४ मुद्दा विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । विशेष अदालतबाट भएका फैसलामा चित्त नबुझेपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन दिएको जनाएको
काठमाडाैं । तोकिएको सर्त अनुसार काम नगरेको तथा सहकारी मूल्य तथा मान्यता विपरीत गतिविधि गरी समस्याग्रस्त केही सहकारी संस्थालाई सरकारले कारबाहीको दायरामा ल्याउने भएको छ । पछिल्ला दिनमा निक्षेपकर्ताको रकमसमेत
काठमाडाैं । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एमालेलाई सघाएको आरोप लगाउँदै गण्डकी प्रदेश सरकारका ऊर्जा, सिंचाइ मन्त्री हरिशरण आचार्यलाई मन्त्रीबाट हटाउने तयारी गरिएको छ । आचार्यलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले
काठमाडाैं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा करिब ५ लाख नागरिक मताधिकारबाट वञ्चित हुने भएका छन् । राजनीतिक दलहरुको दाउपेचले अलपत्र परेको नागरिकता विधेयक टुंगोमा
काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९४ हजार ३ सय रूपैयाँमा