सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दिनेशकुमार यादव विजयी हुनुभएकाे छ । उहाँ नेकपा एमालेका ताराकान्त चौधरीलाई पराजित गर्दै विजयी हुनु भएकाे हाे। यादवले
काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदाताले यस निर्वाचनमा कसैलाई पनि बहुमत नदिएको बताउनु भएकाे छ । झापा ५ बाट अत्याधिक मतले विजयी हुनु भएपछि प्रमाणपत्र लिन पुग्नु भएकाे
पोखरा । नेकपा एमालेका विद्या भट्टराई दोस्रोपटक कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । भट्टराईका श्रीमान् तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि पार्टीले उहाँलाई
काठमाडौं । प्यूठानबाट प्रदेशसभातर्फ अभिनेता तथा निर्माता एवं निर्देशक रोज राणा (सरोज थापा) विजयी हुनु भएको छ । लुम्बिनी प्रदेशको प्यूठान क्षेत्र नं. १ (ख)का नेपाली कांग्रेसका उम्मेदवार राणा आफ्ना
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछाने चितवन–२ बाट फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ । लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १ सय ६२
काठमाडौं । दाङ निर्वाचन क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेललाई हराउँदै माओवादी नेता रेखा शर्मा विजयी हुनु भएको छ । सत्ता गठबन्धनबाट उम्मेदवार रहनु भएकी माओवादी नेता रेखा
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको अहिलेसम्म १९ लाख १२ मत गणना भएको छ । प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत ‘थ्रेसहोल्ड’ को व्यवस्था छ । हालसम्म ‘थ्रेसहोल्ड’
काठमाडौं । तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनबाट उम्मेदवार पौडेलले नेकपा (एमाले) का एकबहादुर रानामगरलाई ५ हजार ३ सय ७५
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज बिहीबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा बिहीबार समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरु हुनेछन् । दिउँसो पौने
रौतहट । रौतहटको गौरमा कपास उद्योगमा बुधबार राति आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु भएको छ । गौर नगरपालिका–१ स्थित कपास उद्योगमा भएको आगलागीबाट गौर– १ का ९ वर्षीया रोक्साना