Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


ललितपुर-३ बाट रास्वपाकी डा. तोसिमा कार्की विजयी

काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की विजयी हुनुभएको छ । बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार

रुसी सेनाबाट युक्रेनको राजधानी किएभलगायत दर्जनौं ठाउँमा बमबारी

काठमाडाैं । रुसी आक्रमणका कारण सिंगो युक्रेनमा अन्धकार छाएको छ । रुसले पछिल्लो समय युक्रेनी उर्जा केन्द्रहरूमा आक्रमण केन्द्रीत गरेपछि युक्रेनभरी अन्धकार भएको हो । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले

दैलेख–१ मा एकीकृत समाजवादीका अमरबहादुर थापा विजयी

काठमाडौं । दैलेख–१ मा नेकपा (एकीकृत समाजवादी) का अमरबहादुर थापा प्रतिनिधि सभा सदस्य पदमा विजयी हुनुभएको छ । अन्तिम मतपरिणाम अनुसार वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका उहाँ १७ हजार

भक्तपुर–२ मा कांग्रेसका दुर्लभ थापा विजयी

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा क्षेत्री विजयी हुनुभएको छ । आज बिहीबार बिहान सकिएको मत गणनामा थापाले नेकपा एमालेका महेश

अहिलेसम्म ६३ क्षेत्रको नजिता सार्वजनिक

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म प्रतिनिधि सभातर्फ घोषित ६३ स्थान मध्ये कांग्रेसले २५ स्थानमा जित हासिल गरेको छ

समानुपातिक मतगणनामा एमालेको अग्रता कायमै, कांग्रेस दोस्रो

काठमाडौं । देशभर जारी समानुपातिकतर्फको मत गणनामा नेकपा एमालेको अग्रता कायमै छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार समानुपातिक मतमा अहिलेसम्म एमालेले ४ लाख ५४ हजार मत कटाएको छ ।

पर्सा २ बाट कांग्रेस नेता अजय चौरसिया निर्वाचित

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसिया निर्वाचित हुनुभएकाे छ। उहाँले जनता समाजवादी पार्टी (जसपा) का सुरेन्द्रप्रसाद कुर्मीलाई ६ हजार ६ सय मतान्तरले पराजित गर्नुभएकाे

बर्दिया–१ (१) मा नेपाली कांग्रेसका भुवनेश्रर थारु विजयी

बर्दिया । बर्दिया क्षेत्र नं २(१) प्रदेशसभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार भुवनेश्रर थारु विजयी हुनुभएको छ । थारु १६ हजार चार सय ७५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका

झापा–५ मा एमाले अध्यक्ष ओली विजयी

झापा । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी बन्नुभएको छ । निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अध्यक्ष ओलीले ५१ हजार छ

निर्वाचन अपडेट : तीन ठूला दलको अग्रता कायमै

काठमाडाैं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ आज अपराह्न ५ः३० बजेसम्म एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ३२ स्थानमा