Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


तनहुँ–२ मा कांग्रेसका शंकर भण्डारी निर्वाचित

काठमाडौं । तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी विजयी हुनु भएको छ । अन्तिम मतपरिणामअनुसार भण्डारी पाँच हजार ४ सय ७४ मतान्तरले

काठमाडौं-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतम विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोविता गौतम निर्वाचित हुनुभएको छ । आज बुधबार बिहान सकिएको मत गणनामा गौतम १५ हजार २२९ मतका साथ

देशका १४ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

काठमाडौं । आमनिर्वाचनको मत गणनाको परिणाम आउने क्रम जारी छ । प्रतिनिधि सभातर्फ अहिलेसम्म १४ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेस ९ ठाउँमा विजयी भएको

प्रदेशको समानुपातिक मतगणना : कुन प्रदेशमा कसकाे कति ?

काठमाडाैं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेशसभाको समानुपातिकतर्फको मतगणना चलिरहेको छ । पछिल्लो मतगणनाअनुसार प्रदेश नं १ मा नेकपा (एमाले)ले प्रदेशसभातर्फ २४ हजार ८२, नेपाली कांग्रेसले १९

एनसेलले सुरु गर्‍याे नयाँ प्रिपेड प्लान

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ प्रिपेड प्लानहरु ल्याएको छ। ग्राहकहरुले आफ्नो दूरसञ्चार सेवाको आवश्यकता अनुसार सरल र सहज रुपमा यी प्लानहरु सुचारु गर्न सक्छन्। नयाँ प्रिपेड

काठमाडौं–७ : राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुलीको अग्रता कायमै

काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नंं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले अग्रता कायम राख्नुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभाका उम्मेदवार पराजुलीले तीन

पराजित भए पनि समाज र देश रूपान्तरणको यात्रामा दृढ छु : मिश्र

काठमाडौं । राप्रपा नेपालका उपाध्यक्ष एवं काठमाडौं १ बाट पराजित नेता रवीन्द्र मिश्रले पराजित भए पनि समाज र देश रूपान्तरणको यात्रा पहिलेभन्दा अझ बढी दृढ भएर लाग्ने बताउनु भएकाे छ

बाँकेको क्षेत्र नं १ मा २ र ३ मात्र क्रमशः एमाले, राप्रपा कांग्रेसको अग्रता

काठमाडाैं । बाँके जिल्लामा प्रतिनिधिसभातर्फका तीन क्षेत्रमध्ये एमाले, राप्रपा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । क्षेत्र नं १ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा (माआवादी)का महेश्वरजङ गहतराजलाई पछि

मतदाताको सपना पुरा गर्ने गगन थापाको अठोट

काठमाडौं । काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ बाट विजयी उम्मेदवार गगनकुमार थापाले यस क्षेत्रका मतदाताको सपना पुरा गर्ने बाचा गर्नुभएको छ । निर्वाचनको अन्तिम परिणाम घोषणापछि संक्षिप्त प्रतिक्रिया दिँदै

मत गणनाकाे पछिल्लाे अपडेट : कहाँ कसले जिते, कसकाे अग्रता ?

काठमाडाैं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज मध्याह्न १२ः१५ बजेसम्म कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ३५ स्थानको