Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


प्रतिनिधिसभा सदस्यमा विश्वप्रकाश शर्मा विजयी

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विजयी हुनुभएकाे छ । अघिल्ला दुई निर्वाचनमा पराजय बेहोरेका शर्माले तेश्रो पटक भने बाजी मार्नु भएकाे हाे । उहाँले एमालेका स्थायी कमिटी सदस्य

रुपन्देही ३ मा बालकृष्ण खाँण १४ सय ७४ मतले अगाडि

रुपन्देही। रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उमेदवार बालकृष्ण खाँणले अग्रता बढाउँदै लैजानु भइरहेकाे छ । उहाँले निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दीपक बोहरालाई १४ सय ७४

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेकाे हत्या प्रकरणकाे अनुसन्धान सुरू

काठमाडौं । जापान सरकारले पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्या भएको पाँच महिनापछि युनिफिकेसन चर्चमाथि अनुसन्धान सुरू गरिएको छ । आबेको हत्याराले युनिफिकेसन चर्चसँगको आक्रोसका कारण उक्त हत्या गरेको खुलेपछि चर्चमाथि

सुर्खेत–२ मा कांग्रेसका थानी विजयी

काठमाडौं । सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानी विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार बीसीलाई ५ हजार ६७ मतान्तरले पछाडि

पर्सा–४ मा कांग्रेसका रमेश रिजाल विजयी

काठमाडौं । पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका रमेश रिजाल विजयी हुनुभएको छ । ७ औं पटक उम्मेदवार बनेका रिजाल निकटतम प्रतिद्वन्द्वीलाई ५ हजार ५ सय २३ मतान्तरले

प्रतिनिधि सभातर्फ अहिलेसम्म २४ वटा निर्वाचन क्षेत्रको नजिता सार्वजनिक

काठमाडौं । आमनिर्वाचनको मत गणनाको परिणाम आउने क्रम जारी छ । प्रतिनिधि सभातर्फ अहिलेसम्म २४ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेस १३ ठाउँमा विजयी

अष्ट्रेलियामा जितिन् ऋर्चा शर्माले उत्कृष्ट अभिनेत्रीको अवार्ड

काठमाडौं । अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । उनले ‘टाइटन फिल्म फेस्टिबल’ मा सर्ट फिल्म ‘ब्लड मनी’ का लागि उक्त अवार्ड जितेकी हुन् ।  अशोक कुमार

समानुपातिकतर्फको मतमा एमालेको अग्रता कायमै

काठमाडौं । देशभर समानुपातिक मत गणनामा नेकपा एमालेले अग्रता कायमै रहेको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार समानुपातिक मतमा अहिलेसम्म एमालेले २ लाख १८ हजार मत कटाएको छ ।

काठमाडौं–१० मा कांग्रेसका राजन केसी निर्वाचित

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजन केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । आज बुधबार बिहान सकिएको मतगणनामा कांग्रेसका केसी २ हजार ६

काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नं. ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुली विजयी हुनुभएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा निर्वाचन २०७९ अन्तर्गत काठमाडौं क्षेत्र नं ७