Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर बर्न अस्पतालबाट ‘डिस्चार्ज’ हुनु भएको छ । गत शनिबारदेखि अस्पतालमा उपचार गराइरहनु भएका पौडेल

अमेरिकी सहायता रोक्ने ट्रम्पको निर्णय सच्याउन संयुक्त राष्ट्रसंघको आग्रह

एजेन्सी । संयुक्त राष्ट्रसंघले अमेरिकी सहायता रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय सच्याउन चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघको एचआइभी एड्स कार्यक्रमका निर्देशक विनी ब्यानिमाले विश्वलाई दिँइदै आएको विदेशी सहायता

मनाङमा भूकम्पको धक्का

काठमाडौं । मनाङको भ्राका केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युड भूकम्प गएको छ । भूकम्प सोमबार बिहान ८ः२२ बजे गएको नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको प्रभाव भ्राका

नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा

बारा । बहुप्रतिक्षित परियोजनाको रुपमा रहेको नेपाल–भारत अन्तरदेशीय मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना पुर्ण रुपमा सञ्चालनमा आएको छ । दुई चरणमा सम्पन्न्न परियोजनाको दोस्रो चरणअन्तर्गत भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्ज डिपोमा पाइपलाइनबाट

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने जनाइएको छ । आजको बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरुको स्थलगत अनुगमन तयारी

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री के. पी. शर्मा ओलीले राष्ट्रिय सुरक्षा

दक्षिण-पूर्वी अमेरिकामा बाढीबाट ९ जनाको मृत्यु

एजेन्सी । मुसलधारे वर्षापछि आएको बाढीबाट दक्षिण-पूर्वी अमेरिकामा ९ जनाको मृत्यु भएको छ । दक्षिण पुर्वी अमेरिकाको केन्टकी, जर्जिया, अलाबामा, मिसिसिपी, टेनेसी, भर्जिनिया, पश्चिम भर्जिनिया र उत्तरी क्यारोलिना बाढीबाट प्रभावित

आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता शुरु हुँदै

काठमाडौं । आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता शुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको फुटबलको उद्घाटन खेलमा नेपालले किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । त्यसका लागि नेपाली

आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायूका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही

निजामती अस्पतालका कर्मचारी आन्दोलित

काठमाडौं । काठमाडौंको मिनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालका दैनिक ज्यालादारी कर्मचारीहरु सरकारले तोकेको न्युनतम पारिश्रमिक र सेवा सुविधाको माग राख्दै आन्दोलनमा उत्रिएका छन् । अस्पताल स्थापनाकालदेखि दैनिक ज्यालादारी कर्मचारीको सेवा