काठमाडौं । हाल देशमा पश्चिमी वायूका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिलेसुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनुका साथै तराईका केही भू–भागमा हुस्सु तथा
एजेन्सी । रुस र युक्रेनबीच तीन वर्षदेखि जारी युद्ध अन्त्यका लागि आज साउदी अरबमा वार्ता हुने भएको छ । यी दुई राष्ट्रबीचको युुद्ध समाप्त गर्न सउदीको पहलमा हुन लागेको वार्तामा
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १.१५ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री
काठमाडौं । नेपालले किर्गिस्तानलाई १-० गोलले पराजित गरेको छ । सोमबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई १–० गोलले पराजित गर्यो. ।
काठमाडौं । गृहमन्त्री रमेश लेखकले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिट्युट अफ टेक्नोलोजीमा भएको घटनामा छात्रावासबाट निकालिएका विद्यार्थीकोको पढाई र सुरक्षाको सुनिश्चितता भइसकेको दाबी गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले
काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्यययनरत नेपाली विद्यार्थी मृत्यु भएको घटनामा सरकारले कुटनीतिक पहलबाट समस्या समाधान गर्ने प्रयास गरिरहेको बताएको छ । सोमबार परराष्ट्र मन्त्रालयले पत्रकार
काठमाडौं । अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल च्याप्टरको गठन गरिएको छ । सोमबार अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल, केन्द्रिय उपाध्यक्षहरु र बोर्ड अफ डाइरेक्टरहरुको विशेष उपस्थितिमा आयोजित भेलाले नेपाल
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसन्स)दिने अधिकार प्रदेश सरकार अन्तर्गत यातायात व्यवस्था कार्यालयलाई दिइएको छ । सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले
काठमाडौं । लागुऔषध, हुण्डी रकम तथा गाँजा कारोबारमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधाममा सञ्चालनमा रहेको न्यू अनुस्का ट्रेडर्स मनि ट्रान्सफरबाट ४७ लाख ८४ हजार ६सय ३५
काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक प्रकाश अर्यालले प्रस्तावित नेपाल प्रहरी विधेयक वि.स. २०१२ सालमा बनेको प्रहरी ऐनभन्दा पनि नियन्त्रणमुखी र प्रतिगामी रहेको टिप्पणी गर्नुभएको छ । सोमबार संघीय संसद परिसरमा