Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


देशभर २० हजार भन्दा बढी अनुचित लेनदेनका उजुरी

काठमाडौं । देशभर २० हजार भन्दा बढी अनुचित लेनदेनका उजुरी रहेको गृह मन्त्रालयले जनाएको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यसबारेमा जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता एवं

‘नेपाल प्रहरी संकटमा छ’

काठमाडौं । नेपाल प्रहरी विधेयकले प्रदेश प्रहरी सेवाको गठन र सेवा संचालनको बाटो खुल्ने सांसदरुले बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनीहरुले ‘नेपाल प्रहरी विधेयक, २०८१ माथि विचार

कुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटना हुँदा तीन नेपालीको मृत्यु

काठमाडौं । भारतको प्रयागराजमा भईरहेको महाकुम्भ मेलाबाट फर्कंदै गरेको गाडी दुर्घटना हुँदा तीन जना नेपालीको मृत्यु भएको छ । कुम्भ मेलाबाट फर्किँदै गरेको भारतीय नम्बर प्लेटको गाडी उत्तर प्रदेशको आजमगढ

अमेरिकामा अवैध रुपमा बस्दै आएका ११० जना भारतीय नागरिकलाई दोस्रो चरणमा फर्काइयो

एजेन्सी । अमेरिकामा अवैध रूपमा बस्दै आएका भारतीयहरूको दोस्रो समूह भारत फिर्ता गरिएको छ । अमेरिकाका विभिन्न राज्यमा अवैध रुपमा बस्दै आएका ११० जना भारतीयको समूहलाई भारत फर्काइएको हो ।

शेयर बजारमा वृद्धि

काठमाडौं । शेयर बजारमा सोमबार पनि वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आइतबार १९ अंकले बढेको बजार सोमबार २९.८७ अंकले बढेर २७ सय २७ को बिन्दुमा पुगेको हो

सरकारलाई सांसदहरुको प्रश्न – धुलो लागेको भ्रष्टाचारको फाइल कहिले खोल्ने ?

काठमाडौं । प्रतिनिधि सभा बैठको शुन्य समयमा सांसदहरुले जनचासोका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरुले विभिन्न जनचासोका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

कृषि अनुदान र सहुलियत ऋण वास्तविक किसानलाई मात्रै दिनुपर्नेमा कृषि उद्यमीहरुको जोड

काठमाडौं । सरकारले दिने अनुदान र सहुलियत ऋण वास्तविक किसानलाई मात्रै दिनुपर्नेमा कृषि उद्यमीहरुले जोड दिएका छन् । सरकारले कृषि क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने उनीहरुको भनाइ छ । बज्रबराई च्याउ

खोटाङका आगलागी पीडितलाई यथाशिघ्र क्षतिपूर्तिको व्यवस्था गर्न माग

काठमाडौं । खोटाङको हलेसी बजारमा आइतबार साँझ भएको भिषण आगलागीबारे सांसदहरुले सरकारको ध्यानाकर्र्षण गराएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा आकस्मिक समय लिएर सांसदहरुले आगलागि पीडितहरुलाई आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न

खुबी पहिचान गरेर अघि बढ्नुस्, सफलता पाउनुहुनेछ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले आफ्नो खुबी पहिचान गरेर अघि बढ्न युवाहरुलाई सुझाव दिएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अभिनेता हमालले जीवन सहज नभएको तर कहिले कहीँ

नेपालमै अवसर छ भनेर हिसाबले युवा पुस्ता अगाडि बढ्नुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमै अवसर छ भन्ने हिसावले युवा पुस्ताहरु अघि बढ्न जरुरी रहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री