काठमाडौं । नेपाल र भारतका खेलाडीले चुनौति प्रश्तुत गर्ने सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता फागुनको दोस्रो सातादेखि हुने भएको छ । ललितपुर टेबल टेनिस क्लवको आयोजना तथा कन्सेप्ट
काठमाडौं । नेपाली कांग्रेसले फागुन ९ गतेदेखि २१ गतेसम्म ‘राष्ट्र निर्माणमा युवाको योगदान र तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारले अध्यादेश फिर्ता लिएर विधेयक ल्याएको खण्डमा गुण, दोषको बारेमा छलफल गर्न सकिने बताएको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटी
काठमाडौं । नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले मुलुकमा सुशासनको अभाव हुँदा विकास निर्माणका कामले पूर्णता नपाएको बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकको विषेश समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो
काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले काँग्रेस अहिले सरकारमा नरहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरुले राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो
काठमाडौं । विराट गोल्डकप फुटबल प्रतियोगिताको नवौँ संस्करण यही फागुन १९ देखि २८ गतेसम्म विराटनगरको शहीद रंगशालामा आयोजना हुने भएको छ । प्रतियोगिता ‘फ्लडलाइट्स’को माध्यमबाट रात्रिकालीन समयमा हुने भएको हो
काठमाडौं । मुलुक तीन तहको संरचनामा गएपछि मुलुकले छिटो फड्को मार्ने अपेक्षा गरिएपनि प्रदेश संरचना भने कमजोर देखिएको छ । आफ्नो मौलिकतामा नभइ संघीय सरकारको सिको गर्दै स्रोतको सही अनुमान
काठमाडौं । भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । मंगलवार नेपाली काँग्रेस निकट
काठमाडौं । संघीय संसद्अन्तर्गत आज सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । बैठक बिहान १०.३० बजे बस्नेछ । बैठकमा बेरुजु छलफल गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल हुनेछ ।
एजेन्सी । क्यानडामा डेल्टा एअरलाइन्सको विमान अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर भएको दुर्घटनामा १५ जना घाइते भएका छन् । डेल्टन एअरलाइन्सको फ्लाइट ४८१९ विमान क्यानडाको टोरन्टो विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको